१४ चैत्र, २०७८ |
मोहन वैद्य ‘किरण’
नेपाली कांग्रेस
नेपाली कांग्रेस पुुरानो संसदवादी दल हो र त्यसले आफूूलाई संसदीय लोकतन्त्रको मूल प्रतिनिधि ठान्दछ । परन्तुु, त्यो वैचारिक तथा राजनीतिकरुपमा पुुरानै ठाउँमा छ र त्यसले आफूूलाई बाह्यरुपमा पनि नयाँजस्तो देखाउन सकेको छैन ।
त्यसले एकातिर दलाल तथा नोकरशाही पुुँजीपति एवम् सामन्तवर्गका हक–ह...बाँकी
६ चैत्र, २०७८ |
सिर्जना गौतम
दर्शनशास्त्रको विकास मानिसले आफ्नो जाति र आफू बस्ने संसारलाई बुझ्ने प्रयासमा गरेको भन्न सकिन्छ । उही प्रक्रियामा पश्चिमी र पूर्वी दार्शनिकहरूले फरक–फरक प्रकारले प्रश्नका उत्तर खोज्न थाले र फरक–फरक दृष्टिकोण वा विचारधाराको उत्पत्ति भयो । प्राचीन ग्रीक र युरोपमा प्रचलित दर्शनहरू तार्किक र व्यावहारिक ज...बाँकी
१० फाल्गुन, २०७८ |
केदारनाथ गौतम
पछिल्लो राजनीतिक परिवेशबारे सत्ता गठबन्धनका पाँच दलमध्येको मुख्य घटक नेकपा (माओवादी केन्द्र) मा स्पष्टतः दुई धार देखापरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अरु कतिपय प्रभावशाली नेताहरुबीच मतभिन्नता प्रकट हुँदा दुई धार देखिएको हो ।
बहुविवादित एवं गम्भीर राष्ट्रघात गर्ने अमेरिकी नियोग मिलेन...बाँकी
२७ माघ, २०७८ |
न्युजकोसेली संवाददाता
नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित र लोकप्रिय नेताहरुमध्येका एक हुन् लीलामणि पोखरेल । विशेषतः जलस्रोत र जलसम्पदा, प्राकृतिक स्रोत–साधन र सीमा समस्या तथा नेपाल–भारत सम्बन्धका विषयमा नेता पोखरेलले गहिरो अध्ययन, अन्वेषण, विश्लेषण र संश्लेषण गर्दै आएका छन् । राष्ट्रियताका पक्षमा खरो वकालत, हक्की स्वभाव...बाँकी
१७ माघ, २०७८ |
केदारनाथ गौतम
विकास र पूर्वाधार निर्माणमा सहयोग गर्ने बहानामा सार्वभौम राष्ट्र नेपालको राष्ट्रिय अस्मिता, सार्वभौमिकता र स्वाधिनतामाथि सोझै हस्तक्षेप गर्ने अनि पञ्चशीलको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीतिको समेत सोझै प्रतिकूल हुने कथित मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् बदनाम एमसीसी तत्काल पारित गर्न सहय...बाँकी
१३ माघ, २०७८ |
केदारनाथ गौतम
१२ सेप्टेम्बर, २०२१ को बिहानैदेखि सनसनीपूर्ण खबर संसारभर फैलियो– हिजो (११ सेप्टेम्बर, २०२१ मा) पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ/चम्किलो बाटो) का संस्थापक नेता एवम् अध्यक्ष गोञ्जालोको मृत्यु भयो । दक्षिण अमेरिकी राष्ट्र पेरुको दक्षिणी भूभागस्थित एन्डिज पर्वतशृङ्खला नजिकैको एरक्वेपा क्षेत्रमा पर्ने ...बाँकी
१३ पुष, २०७८ |
नहेन्द्र खड्का
महाधिवेशन : आवश्यकता र औचित्य
यही २०७८ मंसिर ११–१३ गतेसम्मका लागि भनेर आयोजना गरिएको नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलन आठौँ राष्ट्रिय महाधिवेशनमा परिणत भएको छ । पार्टीको नियमित राष्ट्रिय महाधिवेशनमा गर्नुपर्ने सेल, टोल, वडा, पालिका, जिल्ला र प्रदेशसम्मका सम्पूर्ण कमिटीहरु निर्वाचित...बाँकी
११ पुष, २०७८ |
नेत्रविक्रम चन्द ‘विप्लव’
नेपालमा माओ दिवसलाई विशेष महत्त्व दिइन्छ । कयौंले चीन नेपालबाट नजिकै भएका कारण कम्युनिस्टहरूमा त्यसको प्रभाव परेको मात्र हो भनेजसरी पनि अर्थ्याउँछन् तर वास्तविकता त्यस्तो होइन ।
माओले विश्व साम्राज्यवाद–पुँजीवाद एवं संशोधनवादका विरुद्ध र वैज्ञानिक समाजवाद–साम्यवादका पक्षमा जुन स्तर र मात्रामा लड्...बाँकी
२२ मंसिर, २०७८ |
कमल निओल
२०६२/०६३ को जनआन्दोलनको परिमाण सङ्घीय नेपालको लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नोपालको समग्र राजनीतिक आर्थिक प्रणलीमा निकै फेरबलहरु भए । जसलाई निम्न रुपमा समीक्षा गर्न सकिन्छ–
१. राजनीतिक
राज्य सञ्चलनको बागडोर सक्रिय राजतन्त्रबाट बहुदलीय प्रणाली अन्तर्गत दलहरुमा गयो । बेलायती संम्सदीय प्रणालीको ...बाँकी
१८ मंसिर, २०७८ |
बलराम थापा
आजको डिजिटल यूगमा जनपक्षीय पत्रकारिताको चरित्र कस्तो हुने ? पुँजीवादी संरचनाभित्र रहेर यसको प्रयोग र विकास कसरी गर्ने ? बहुराष्ट्रिय कम्पनीहरूमार्फत निर्मित सञ्चार–नियन्त्रित साम्राज्यवादी वर्चश्वलाई तोडेर वैकल्पिक पत्रकारिताको धारलाई कसरी रक्षा गर्ने ? सञ्चार प्रविधिको अभूतपूर्व विकासले पैदा गरेको ...बाँकी