२४ कार्तिक, २०७७ |
नारायण शर्मा
सत्ता शक्तिको स्रोत हो र शक्तिचाहिँ अहङ्कारको मूल र स्वार्थपूर्तिको साधन हो । अहङ्कार अन्धोपनाका कारण हो र स्वार्थान्धता पनि बहिरोपनालगायत सिङ्गो समवेदनाहीनताको जननी हो । जब सत्ता वा सत्ताका सर्वोच्च शासक सम्पूर्णरुपले समवेदनाशून्य हुन्छन् तब तिनका ज्ञानेन्द्रीय र विचारेन्द्रीय पनि निकम्मा हुन्छन् ।...बाँकी
१८ कार्तिक, २०७७ |
नारायण शर्मा
१९ कात्तिक अर्थात् ४ नोभेम्बरमा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आउँदैछन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल सरकारको निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन् । तर, हामी देशभक्त नेपालीहरूले भने नरवणेको यो भ्रमणको जोडदार विरोध गर्नु पर्दछ र गरेका छौं ।
प्रथमतः कुनै ...बाँकी
९ कार्तिक, २०७७ |
गोपाल ढकाल
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने असर त आफ्नो ठाउँमा छँदैछ; तर आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, चाडपर्व, रहनसहनलगायतका सबै क्षेत्रमा यसको असर परेको छ । कोरोना संक्रमणको त्रासकै कारण यस वर्षको दसैं दिल खोलेर, हर्षोल्लासका साथ मनाउने अवस्था भएन...बाँकी
२४ भाद्र, २०७७ |
गोपाल ढकाल
विश्वव्यापीरुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसकाे रोकथाम तथा जनचेतना अभिवृद्धिकाे उद्देश्यका साथ प्रत्येक वर्षकाे सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि साेही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ ।
यस वर्ष कोरोनाको ...बाँकी
२१ भाद्र, २०७७ |
डा. रविन्द्र शर्मा
विश्वभर र नेपालमा पनि कोरोनाभाइरसको महामारीले विकराल रूप लिइरहेका बेला जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले यो कसरी सर्छ र यसबाट कसरी बच्ने भन्नेबारे केही बुँदाहरू सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेका छन् । यी बुँदाहरू सबैका निम्ति मननीय हुने ठानी हामीले यहाँ प्रस्तुत गरेका छौं ।
- लकडाउन वा निषे...बाँकी
१४ भाद्र, २०७७ |
डा. शेरबहादुर पुन
कोरोनाभाइरस (कोभिड– १९) को महामारीले विश्व आतङ्कित छ । यी पङ्क्ति लेख्दासम्म कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालमा पनि २२१ जना नागरिकको ज्यान गइसकेको छ । यतिबेला कोरोनाभाइरसका संक्रमितको संख्या ३८,५६१ पुगेको छ । यीमध्ये २२१ जनाको मृत्यु भैसकेको छ भने २०,८२२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गैसकेका छन् र...बाँकी
३१ श्रावण, २०७७ |
सानु राय
के हो दोरम्बा हत्याकाण्ड ?
साउन महिनाको अन्त्यसँगै बाईस जना अजम्बरी योद्धाहरूको तातोरातो रगतले दोरम्बाको डाँडाकटेरी लछप्पै भिजेको दृई दशक पुग्न लागिसकेको छ । २०६० साउन ३२ गते तत्कालीन शाही सेनाले बाईस जना नेपाल आमाका सपूत एवं नेपाली क्रान्तिका अथक योद्धाहरूलाई निःशस्त्र अवस्थामा पक्राउ गरी पाशविक...बाँकी
२५ असार, २०७७ |
खेम थपलिया
ओली–प्रचण्ड प्रालिमा यतिबेला घरवाला र डेरावालाको लुछाचुँडीको रमिता छ । इन्द्रबहादुर राईले उतिबेलै ‘आज रमिता छ’ उपन्यास लेखेका थिए । नेपालमा हिजो आज डबल नेकपाको रमिता चलिरहेछ । यो रमिता भारतीय तेश्रो श्रेणीको कुनै चलचित्रभन्दा कम छैन । त्यही रमितामयी सामाजिक फासिवादी दलाल राजनीतिको राजनीतिको पिरो धुँ...बाँकी
२० असार, २०७७ |
खेम थपलिया
पुरातन राज्यसत्ता शोषण, अन्याय र अत्याचारको कारखाना हो; त्यसलाई ध्वस्त गरेर न्याय, समानता र विश्व–मानवतावादमा आधारित नूतन राज्यसत्ताको स्थापना गर्नु हाम्रो कर्तव्य हो । हामीले पाएको प्रशिक्षण यस्तै यस्तै हो । पुरातन राज्यसत्तालाई नूतन बनाउने वा नूतन राज्यसत्तालाई पुरातनमै फर्काउने प्रक्रियाअन्तर्गत ...बाँकी
१३ असार, २०७७ |
खेम थपलिया
भनिन्छ, समस्या बाजा बजाएर आउँदैन । तर, नेपालमा अधिकांश समस्या शासक स्वयम्ले योजनावद्ध रूपमा बाजा बजाएर भित्र्याएको देखिन्छ । नेपालमा राष्ट्रघाती शासकहरू र देशभक्त जनताका बिचमा लामो समयदेखि अन्तरविरोध रहँदै आाएको छ । अहिले त्यो अन्तरविरोध अमेरिकी एमसीसी परियोजनामा सङ्केन्द्रित भइरहेको छ । जब जब देशमा...बाँकी