newskoseli.Com

हेमन्तप्रकाश ओलीसहित विप्लवका ६ नेता नख्खु कारागार चलान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ६ नेतालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । सरकारले नेकपामाथि ‘प्रतिबन्ध’ लगाएको केही दिनपछि अघिल्लो महिना प्रहरीले नेता ओलीसहितलाई काभ्रेपलाञ्चाेक...बाँकी

पूर्वमाओवादीबाट को–को बने सत्ताधारी नेकपाका अध्यक्ष ? (नामावलीसहित)

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको झन्डै एक वर्षपछि सो पार्टीका जिल्ला नेताहरु (अध्यक्ष तथा सचिव) चयन भएका छन् । आइतबार साँझ पार्टीको केन्द्रीय सचिवालयको बैठकले टुंग्याएको नामावलीमध्ये पूर्वमाओवादीको भागमा परेका ३३ वटा जिल्लाका अध्यक्षहरुको नामावली सार्वजनिक ...बाँकी

विरहीको खण्डन : ‘वार्ताका लागि विप्लवलाई दबाब दिइएको छैन’ (विज्ञप्तिसहित)

आइतबारका सञ्चार माध्यमहरुमा आएको सरकारसँग वार्ताका निम्ति नेताहरुले विप्लवमाथि दबाव सिर्जना गरेको भन्ने आशयका समाचारहरु गलत र भ्रमपूर्ण रहेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताले खण्डन गरेका छन् । आफ्नो नाम जोडेर पार्टीलाई सरकारसँग वार्ताका लागि दबाब दिएको...बाँकी

नर्सको आत्महत्या ! अस्पतालको शौचालयमै झुन्डिएर मृत फेला

प्रदेश– २ को राजधानी राजधानी जनकपुरस्थित जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा कार्यरत एक नर्स झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । गौशाला नगरपालिका– ३, रामनगर, महोत्तरीकी २१ वर्षीया नर्स रक्षा आलेको शव अस्पिटलको शौचालयमा झुन्डिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ । मृतककी साथीका अनुसार ...बाँकी

फेरि ३ दिन देशभर मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षा !

हालसम्म जस्तै फेरि अबको तीन दिन पनि देशैभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रही...बाँकी

२ केन्द्रीय नेतासहित फेरि समातिए विप्लवका ४ नेता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय सदस्यसहित चार नेता फेरि पक्राउ परेका छन् । केन्द्रीय सदस्यद्वय चूडामणि ओली ‘आदर्श’ र चन्द्रबहादुर खड्का ‘असल’ तथा रोल्पा जिल्ला सेक्रेटरी चित्रबहादुर बुढा र सहिद परिवारका सदस्य लालबहादुर ओली ‘विश्व’ लाई वैशाख ६ गते दाङ...बाँकी

विप्लवको बन्द : अर्घाखाँची, पोखरा, रुपन्देही र पाल्पामा शक्तिशाली बम विस्फोट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आह्वान गरेको नेपाल बन्दका क्रममा देशभरका विभिन्न ठाउँमा शक्तिशालीदेखि सामान्यखाले बम फेला परेका छन् । कतै बम विष्फोट भएका खबर छन् भने कतै विष्फोटअघि नै सुरक्षाकर्मीले डिस्पोज गरेका खबर प्राप्त भैरहेका छन् । यसै क्रममा पाल्पा...बाँकी

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

कामना, साधना, महानगर र नेपाल समाचारपत्रको प्रकाशन संस्था ‘कामना प्रकाशन समूह’ का अध्यक्ष एवं प्रधान सम्पादक रहेका वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन भएको छ । उपचारका क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार बिहान ११ः४९ मिनेटमा श्रेष्ठको निधन भएको जानकारी कामना प्रकाशन समूहमै ...बाँकी

गोरखा केन्द्रविन्दु भएरै फेरि अर्को भूकम्प !

२०७२ वैशाख १२ र २९ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको क्षति अझै पूर्ति हुन सकिरहेको छैन र नेपालीको मनमनमा सो भूकम्पको त्रास कायमै छ । यसैबीच फेरि गोरखा नै केन्द्रविन्दु भएर मंगलबार भूकम्पको गएको छ । मध्याह्न १२ बजेर ३४ मिनेट जाँदा भूकम्पले ४.५ रेक्टर स्केलको धक्का दिएको राष्ट्रि...बाँकी

नयाँ वर्षसँगै एकाबिहानै फेरि भूकम्पको धक्का

नयाँ वर्षको सुरुआतसँगै सोमबार बिहान बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रविन्दु बनाएर स्थानीय समयानुसार बिहान ४ बजेर २७ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पले कुनै मानवीय तथा भौतिक संरचनामा क्षत...बाँकी