newskoseli.Com

गोरखा केन्द्रविन्दु भएरै फेरि अर्को भूकम्प !

२०७२ वैशाख १२ र २९ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको क्षति अझै पूर्ति हुन सकिरहेको छैन र नेपालीको मनमनमा सो भूकम्पको त्रास कायमै छ । यसैबीच फेरि गोरखा नै केन्द्रविन्दु भएर मंगलबार भूकम्पको गएको छ । मध्याह्न १२ बजेर ३४ मिनेट जाँदा भूकम्पले ४.५ रेक्टर स्केलको धक्का दिएको राष्ट्रि...बाँकी

नयाँ वर्षसँगै एकाबिहानै फेरि भूकम्पको धक्का

नयाँ वर्षको सुरुआतसँगै सोमबार बिहान बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ । छिमेकी जिल्ला बझाङको जयपृथ्वीलाई केन्द्रविन्दु बनाएर स्थानीय समयानुसार बिहान ४ बजेर २७ मिनेट जाँदा ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पले कुनै मानवीय तथा भौतिक संरचनामा क्षत...बाँकी

विप्लव नेकपाका नगरपालिका सेक्रेटरी पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कञ्चनपुर कृष्णपुर नगरपालिका सेक्रेटरी पक्राउ परेका छन् । ४५ वर्षीय रामप्रसाद भट्टलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । भट्टलाई कृष्णपुरकै रैकवार क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले...बाँकी

‘आइसफल डाक्टर’ : सगरमाथाको बाटो पहिल्याउँदै

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो पहिल्याउँदै आइसफल डाक्टरको समूह सगरमाथाको दोस्रो शिविर ‘क्याम्प–२’ मा पुगेको छ । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि डोरी टाँग्न आइसफ डाक्टर सगरमाथाको चुचुरोतर्फ लागेका हुन् । सगरमाथा आरोहणका लागि क्याम्प– २ सम्म बाटो बनाउने काम सम्पन्न भएको सगरमाथ...बाँकी

सहोदर चार दाजुभाइ, सबैजना चोरैचोर !

उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुलीको दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । उनीहरुसँगै चोरी गर्ने रमेश घिसिङ केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् भने लालबहा...बाँकी

छानाबाट खसेको टायलले लागी रामअवतारको मृत्यु

आफ्नै घरको छानाबाट खसेको टायलले लागेर सिरहामा एक नागरिकको निधन भएको छ । घरको छानाबाट खसेको टायलले लागी गोलबजार नगरपालिका– ११, बलकावाका ५२ वर्षीय रामअवतार सदाको निधन भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेका बेला मंगलबार अपराह्न छानाबाट एक्कासि खसेको टायलले टाउकामा लाग्दा गम्भीर घाइते भएका सदाको ...बाँकी

मंगलबारै २ पटक भूकम्प !

दोलखामा मंगलबार दिउँसो भूकम्पको धक्का महशुस गरिएको छ । दोलखाको चाँखुलाई केन्द्रविन्दु बनाएर दिउँसो करिब १ः०५ बजे ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो २० दिनमा नेपालमा यस्तै साना ४ वटा भूकम्प गएका छन् । मंगलबारै बिहान पनि ८ः३७ मा पनि बैतडी, दा...बाँकी

विप्लव नेकपाका नगर सचिव पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाका सचिव रघुवीर जोशी पक्राउ परेका छन् । ४१ वर्षीय जोशीलाई सोही नगरपालिका– ९, मटैनास्थित ५ नम्बर नेपाल–भारत सीमा स्तम्भ नजिकबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्ष...बाँकी

भारतमा चुनाव : मंगलबारदेखि ३ दिनसम्म नेपालसँगका सीमानाका बन्द

चैत २८ मा भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नेपालका बैतडीसहित सुदूरपश्चिमका सबै नाका मंगलबारदेखि ३ दिनका लागि बन्द गरिएका छन् । भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २८ सम्म बन्द रहनेछन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सी...बाँकी

कोइरालाको दुःखेसो : ‘बीपी, गणेशमान, किसुनजी र गिरिजा बिर्संदा पार्टीको दुर्गति’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको मूल नेतृत्वकर्ता नै गुट–उपगुटमा लाग्दा र बीपी, गणेशमान, किसुनजी र गिरिजा बिर्संदा पार्टीको दुर्गति हुनुका साथै केन्द्रदेखि जिल्लास्तरसम्मै पार्टी कमजोर बन्न पुगेको दुःखेसाे पाेखेका छन् । चरम गुटबन्दीले कांग्रेसको भविष्य संकटमा परेको...बाँकी