७ जेष्ठ, २०७६ |
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा. विष्णुराज ओझालाई कालोमोसो दलेको आरोपमा ६ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
रामपुर क्याम्पस परिसरबाट बुधबार उनीहरु पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार सन्तोष खतिवडा, गोपाल थापा,...बाँकी
७ जेष्ठ, २०७६ |
काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गरेका ९ हजार ७ सय २५ वटा मोटरसाइकल तथा स्कुटरलाई नगर प्रहरीले कारबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा नगर प्रहरीले पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलङ्कीलगायतका फुटपाथ क्षेत्रमा अवैध रुपमा पार्किङ गरिए...बाँकी
७ जेष्ठ, २०७६ |
रासस
कनकमुनि बुद्धको जन्मस्थल मानिने कपिलवस्तुको निग्लीहवामा रहेको अशोकस्तम्भ परिसर अगाडि रहेको सिमसार तलाउमा चर्न आएका सारस र बकुल्ला जातिका चराका बथान ।
...बाँकी
७ जेष्ठ, २०७६ |
कमल खत्री/रासस
काखे बच्चालाई पिठ्युँमा बोकेर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको कोबाङ नजिकै सडक स्तरोन्नति योजनामा ढुङ्गाको काम गर्दै गरेकी एक रोल्पाली महिला ।
...बाँकी
६ जेष्ठ, २०७६ |
मटिहानी नगरपालिका– ७, महोत्तरीबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढीको मरिच बरामद गरेको छ ।
मटिहानी– ७, बस्ने महेशप्रसाद साहको पसलबाट २० लाख २५ हजार रुपैयाँ मूल्य बराबरको कागजात नखुलेको मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । साहको पसलमा...बाँकी
६ जेष्ठ, २०७६ |
खप्तड छान्ना गाउँपालिका– ६ का ‘जनप्रतिनिधि’ सहित कर्मचारी ‘सुरक्षा’ को माग गर्दै सदरमुकाम आएका छन् । वडाध्यक्ष तिलकबहादुर खड्का र सचिव दीपक खड्कालगायतका जनप्रतिनिधि तथा कर्मचारी मंगलबार सदरमुकाम चैनपुर आएका हुन् ।
आइतबार गाउँपालिकाको आयोजनामा वडाअन्तर्गतका मावि र निमावि तहबीच पोषण र महिनावारी स्व...बाँकी
६ जेष्ठ, २०७६ |
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र आइतबार सुर्तीको खोल भेटिएको हो ।
खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । अखाद्य वस्तु भेटिएपछि ससको बोतल बराम...बाँकी
५ जेष्ठ, २०७६ |
पश्चिमी पर्सास्थित पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारुसहित पाँच जनामाथि जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् ।
सुरुमा गाउँपालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा २ करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलप...बाँकी
५ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस आइतबार बिहान सबेरै त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । गजुरी गाउँपालिका– ६, बन्छेटारबाट बस नदीमामा खसेको हो ।
जानकारी पाएलगत्तै उद्धारकार्य थालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसमा कति यात्रु थिए र तिनको अवस्था के–कस्तो छ भ...बाँकी
४ जेष्ठ, २०७६ |
पूर्व–पश्चिम राजमार्गकोे हेटौंडा– ३, बसामाडीमा दुई वटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौं आउँदै गरेको ना ७ ख २०५७ नम्बरको अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर...बाँकी