ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश
केही दिनदेखि प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ‘भ्रष्टाचारविरुद्धका अभियन्ता’ भनेर चर्चित शाहीलाई रिहा गर्न न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार आदेश दिएको हो ।
अधिवक्ता महेश डंगोलले दर्ता गराएको बन्दी प...बाँकी








