‘ओभरस्पिड’ सवारी कुदाउने ९४० चालकमाथि ट्राफिक कारबाही
तोकिएको सीमाभन्दा बढी गतिमा सवारी कुदाउने ९ सय ४० सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । तीव्र गतिका कारण उपत्यकामा दुर्घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले गति तोकेर कारबाही थालेको हो ।
जेठ २८ देखि महाशाखाले उक्त नियम लागू गरेर कारबाही गर्दै आएको छ ...बाँकी








