पूर्वमन्त्री डीआर पौडेलको अकस्मात निधन
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवापुस्ताका एक प्रभावशाली नेता एवं पूर्वशिक्षामन्त्री धनीराम (डीआर) पौडेलको शुक्रबार बिहान अकस्मात निधन भएको छ ।
हृदयाघातका कारण माडीमा उनको निधन भएको हो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे पौडेलको ...बाँकी








