१६ असार, २०७३ |
सरकारले काठमाडोंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ ।
नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बस सेवा सञ्चालन गर्ने सहमत...बाँकी
१५ असार, २०७३ |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले हिमालको उचाइ समान तीब्र रुपमा विकास अघि बढाएको आफ्नो देशले हेर्न चाहेको बताएका छन्।
दुईपक्षीय भ्रमणमा २०७१ भदौमा नेपाल आउँदा उनले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले तयार पारेको 'नयाँ आयाम नयाँ दिशामा कूटनीतिको दुई वर्ष' नामक ई–पुस्तकमा राखिएको छ...बाँकी
१४ असार, २०७३ |
नारायण न्यौपाने
बालश्रम अन्त्यको नारा मुलुकभर जति नै घन्किए पनि बालश्रमसम्बन्धी कामलाई सरकारले खासै चासो नदिएको स्पष्ट भएको छ ।
जनसरोकारै नभएका विषयमा करोडौँ रकम खर्च गर्दै आएको सरकारले चालु आर्थिक वर्षको बजेटमा श्रम विभाग मातहत बालश्रमसम्बन्धी काम गर्न २ लाख मात्र छुट्याइएको थाहा पाएर आश्चर्य प्रकट गरिएको छ...बाँकी
१३ असार, २०७३ |
विभिन्न सेवाग्राही क्षेत्रमा नक्कली प्रमाणपत्रको विगविगी भइरहेको अवस्थमा संविधान र कानुनको व्याख्या गर्नका लागि सहयोग पुर्याउने कानुन व्यवसायीहरुको पनि प्रमाणपत्र छानबिन गर्ने नेपाल बार काउन्सिलले निर्णय गरेको छ।
महान्यायाधीबक्ता हरि फुयाँलको अध्यक्षतामा केही दिनअघि बसेको बार काउन्सिलको बैठकले सम...बाँकी
८ असार, २०७३ |
भीष्मराज ओझा
अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो ।
आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट बुधबार दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको हो । विमानमा अन्य २४ नेपा...बाँकी
६ असार, २०७३ |
राष्ट्रिय झण्डालाई चिनाउँदै ७५ जिल्लाको अभियान पूरा गरेपछि अब सो अभियान मुलुकका सबै नगरपालिकामा पुर्याइने भएको छ । लक्ष्मीनारायण शिल्पकारले राष्ट्रिय झण्डा बोकेर देशव्यापी चिनाउने काम गर्दै आएका छन् ।
यहाँ आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्र, संस्कृति एवम् साहित्यकार चेतन कार्कीले अभिय...बाँकी
६ असार, २०७३ |
चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले सरकारसँग वार्ताका लागि अध्यक्ष बन्द्रीप्रसाद न्यौपानेको नेतृत्वमा नौ सदस्यीय वार्ताटोली गठन गरेको छ ।
उक्त पार्टीको २ दिनदेखि राजधानीमा जारी उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले वार्ताको माध्यमबाटै सबैखालका समस्याको समाधान खोज्नुपर्छ भन्ने निष्कर्...बाँकी
५ असार, २०७३ |
पछिल्लो समय सामाजिक सञ्जालमा एउटा फोटो निकै भाईरल भइरहेको छ । एक रिक्सा चालकलाई ट्राफिक प्रहरी जवानले लात्तिले हिकाउँदै गरेको फोटोले सबैको ध्यान केन्द्रित गरेको छ । उक्त फोटो विराटनगरको जलजला चोकमा रिक्सा चालक कुट्ने ट्राफिक जवानको हो । अब उनी कारबाहीमा पर्ने भएका छन्।
रिक्सा चालकलाई लात्तीले...बाँकी
४ असार, २०७३ |
न्युजकोसेली संवाददाता
यो वर्षको प्रारम्भ सौम्य नामक संवत्सरमा भएको छ । सौम्यको अर्थ शीतल एवं शान्त हुन्छ । यो संवत्सरमा समयानुकूल प्रशस्त वर्षा हुने हुँदा वर्ष उत्पादनशील रहनेछ ।
तर महँगी अनियन्त्रित रूपमा बढ्नाले न्यून आय हुनेहरूलाई समस्या पर्ने देखिन्छ । असन्तुष्ट समूहले विद्रोही भावना परित्याग गरी शान्तिको मार्ग अव...बाँकी
३ असार, २०७३ |
देश र जनता एवम् जनजीविकाको पक्षमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत शुक्रबार राजधानीमा ९ जना महिला पत्रकार सम्मानित भएका छन् ।
सम्मानित हुनेमा भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, रीता गुरुङ, शारदाकुमारी पौडेल धन लामा, अमृता लम्साल र शान्ता पौडेल छन् । उनीहरुले विभ...बाँकी