newskoseli.Com

प्रदीप गिरिले किन लिए करिश्माको सातो ?

कांग्रेस नेता प्रदीप गिरिले अाइतबार सार्वजनिक कार्यक्रमकाे मञ्चमै सबैका सामु नयाँ शक्ति नेपालकी केन्द्रीय नेता समेत रहेकी सिनेअभिनेत्री करिश्मा मानन्धरकाे साताे लिइदिए । नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा उद्घाेषक रहेकी अभिनेत्री मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्र...बाँकी

विद्यार्थीको आत्महत्या

नेपाल मोडल स्कुल बसुन्धरामा अध्ययनरत सुशान्त मैनालीले आज आत्महत्या गरेका छन् । नेपाल मोडल स्कुल बसुन्धरामा कक्षा १० मा अध्ययनरत १६ वर्षीय मैनालीलाई एक तलामाथि रहेको विद्यालयको चर्पीमा झुन्डिएको अवस्थामा फेला पारिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानका...बाँकी

पूर्वन्यायाधीशहरुले भने- न्यायपालिकामा खतरा बढ्यो

पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुले दुष्ट भाव भएका बाहिरी तथा भित्री तत्वहरुबाट न्यायपालिकालाई झन् झन् खतरा बढ्दै गएको निष्कर्ष निकालेका छन् । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुको शनिकार राजधानीको एक होटलमा बैठक बसी न्यायपालिकालाई आफ्नो पकडमा राख्न खोज्ने र आफ्नो पकडका मान्छेलाई न्या...बाँकी

गच्छदारले सरकार छाड्ने

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरू गरेको छ । ‘हामी जुन उद्धेश्यले सरकारमा सहभागी भएका थियौं, त्यसअनुसार काम भइएन,’ फोरम लोकतान्त्र...बाँकी

राजधानीमै ट्याक्सीमा आगजनी, दर्जनौं बन्दकर्ता पक्राउ, कोही पेट्रोलबमसहित समातिए

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बिहीबारको नेपाल बन्दका क्रममा देशभर स–साना झडप भएका खबरहरू आइरहेका छन् । बन्दकर्ताले राजधानीमा बिहान सबेरै एक ट्याक्सीमा आगजनी गरेको प्रहरीले जनाएको छ । कोटेश्वरबाट कंलकी जानुपर्ने भन्दै ट्याक्सी चढेका दुई जनाले अलि पर पुगेर आफैं चढेको ट्याक...बाँकी

सबै समुदाय शिक्षित भए देशको इज्जत बढ्छ: पूर्वमुख्यमन्त्री माझी

 मित्रराष्ट्र भारतको विहार राज्यका पूर्वमुख्यमन्त्री जितनराम माझीले दलितभन्दा पनि विपन्न वर्गको उत्थानमा राज्यले जोड दिनुपर्ने बताएका छन् । मङ्गलबार जनकपुरमा मुसहर हक अधिकार महासम्मेलन तथा राष्ट्रिय मुसहर उत्थान समाज, नेपालको प्रथम महाधिवेशन उद्घाटन गर्दै माझीले मुसहर वा अन्य दलित अथवा कथ...बाँकी

टानको ‘लाङटाङ्–गोसाँइकुण्ड’ ऐतिहासिक म्याराथन सम्पन्न

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको गोसाईंकुण्ड–धुन्चे हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । गतवर्षको विनाशकारी भूकम्पले यसक्षेत्रमा पनि ठूलै नोक्सान पुर्‍याएको थियो । जसबाट विदेशी पर्यटकहरुमा नकारात्मक असर परिरहेको छ । भूकम्पले सबै पदमार्ग  तथा विश्रामस्थलहरु समेत ध्वस...बाँकी

पानी ट्याङ्कीमा खसेर बालिकाको ज्यान गयो

पानी ट्याङ्कीमा खसेर दार्चुलाको भगवती गाविसमा मङ्गलबार एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा भगवती–९ का करवीरसिंह धामीकी ६ वर्षीया छोरी लक्ष्मी धामी रहेकी स्थानीयवासी किसन सिंह धामीले बताए । स्थानीय राष्ट्रिय मावि ठिङमा कक्षा १ मा अध्ययनरत धामी विद्यालयवाट फर्किरहेका बेला एक्कासि सिँचाइको ...बाँकी

किन परिन् त झरना ओझेलमा ?

सडक मार्ग नभएपछि मोरङको पहाडी क्षेत्र जाँते–५ मा रहेको कोलुङ झरना ओझेलमा परेको छ । रमणीय पहाडी दृश्य र दुर्लभ वनस्पति पाइने भए पनि सरोकारवाला निकायको सडक विस्तारमा ध्यान जान नसक्दा उक्त झरना ओझेलमा परेको हो । चुरे–पहाडी क्षेत्रबाट बग्दै मोरङ झर्ने झरनाको महत्वका बारेमा स्थानीयवासी सबै...बाँकी

म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको जवाफ यस्तो छ

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले य...बाँकी