newskoseli.Com

आफू मरेर यात्रु बचाउने विमानचालकले पाए ओजस्वी पुरस्कार

स्व. विमानचालक दिनेश न्यौपानेलाई न्यौपाने बन्धु समाजले 'नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार' प्रदान गरेको छ । आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता, चीरस्मरणीय र गौरवशाली कार्य गरेबापत कदरस्वरुप समाजले उनलाई शनिबार राजधानीमा आयोजित समारोहमा उक्त पुरस्कारद्वार...बाँकी

अस्ट्रियाको राजधानी भियना अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम

अस्ट्रियाको राजधानी भियनास्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयका निम्ति स्थायी नेपाली प्रतिनिधिको नियुक्तिले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । सन् १९८० प्रारम्भ भएको पहिलो दिन नै स्थापना भएको राष्ट्रसङ्घीय उक्त कार्यालयमा मुलुकको स्थायी प्रतिनिधित्व ...बाँकी

महिला पत्रकारका लागि निःशुल्क स्वास्थ्य शिविर

 क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले ‘सन्डे क्लब’ अन्तर्गत आज पत्रकार महिलाका लागि निःशुल्क स्त्री तथा प्रसूति रोगसम्बन्धी स्वास्थ्य शिविरको आयोजना गरेको छ । बयोधा अस्पताल, बल्खुको सहयोगमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मीरा हाडाले राजधानीको विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रका...बाँकी

कानुन व्यवसायीको निर्वाचनमा मत बदर

सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रबार भएको निर्वाचनमा खसेको मतमध्ये २ मत बदर भएपछि सबैलाई अचम्मित पारेको छ । बारका ८१ मतदातामध्ये ७९ जनाले मतदान गरेका थिए, जसमा २ मत बदर भएको निर्वाचन अधिकृत रामकुमार यादवले सुनाएपछि उपस्थित सबै अचम्ममा परेका थिए ।उनले १ जना मतदाताको मतपत्रमा चिह्न लगाउने कोठामा न...बाँकी

राष्ट्रलाई एकताबद्ध राख्न निकै ठूलो चुनौती : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जातजाति, भाषाभाषी र भूगोललाई एकढिक्का बनाएर राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदै राष्ट्रलाई एकताबद्ध राख्नु निकै ठूलो चुनौती रहेको बताएका  छन् । गोरखा–काठमाडौँ सम्पर्क मञ्चकाे, पाँचौँ एकता भेलालाई आज सम्बोधन गर्दै उनले भने– ‘‘संविधान घोषणा भएको छ, त्यसलाई परिमार्...बाँकी

राजदूतको नाम फिर्ता गर्नु नहुने नेता नेपालकाे भनाइ

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले अघिल्लो सरकारले सिफारिस गरेका १४ जना राजदूतको नाम फिर्ता लिएर अहिलेको सरकारले गल्ती गरेको बताएका छन् ।रौटहट–काठमाडौँ सम्पर्क मञ्चको प्रशिक्षण तथा सम्मान कार्यक्रममा बोल्दै उनले संसदीय सुनुवाइ विशेष समितिमा सुनुवाइका क्रममा रहेका १४ जना राजदूतको नाम फिर्ता लिएर...बाँकी

७ डाक्टरमाथि कारबाही नगर्न सर्वोच्चको आदेश

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका ७ चिकित्सकलाई थालेको कारबाही निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आन्नदमोहन भट्टराइको एकल इजलासले शुक्रबार त्रिविका ७ चिकित्सकलाई थालिएको कारबाहीको निर...बाँकी

एमए दोस्रो वर्षको रिजल्ट आयो

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७२ माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष ९२०७१० को (शोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षाफल प्रकाशित गरेको छ । सञ्चालक समितिको निर्णयानुसार  परीक्षाफल प्रकाशित ...बाँकी

प्रस्तावित पाँच राजदूतको संसदीय सुनुवाइ भयो, अर्को बैठक भोलि

व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित पाँच राजदूतको आज संसदीय सुनुवाइ गरेको छ । समितिले परराष्ट्र सेवामा रहेका प्रस्तावित राजदूतमध्ये सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, डा दुर्गाबहादुर सुवेदी र ऋषिराम घिमिरेको संसदीय सुनुवाइ गरेक...बाँकी

काँग्रेस केन्द्रीय सदस्यमा ‘डिना’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्यमा महालक्ष्मी उपाध्याय ‘डिना’लाई आइतवार मनोनयन गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतवार विज्ञप्ति जारी गरी काँग्रेसको १३ औँ महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्यमा चुनाव लडेकी ‘डिना’लाई केन...बाँकी