newskoseli.Com

ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध

अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ । गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि स्काइभेटर मेसिनको सहायताले ७ दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिले गए...बाँकी

खेतीयोग्य जमिन मासेर प्लटिङ गर्न रोक

 गोरखाको पालुङटार नगरपालिकाभित्रका खेतीयोग्य जमिन मासेर घडेरी बिक्री गर्न प्लटिङ गरिएपछि पालुङटार नगरपालिकाले जग्गा प्लटिङमा रोक लगाएको छ । एकै वर्षमा ३ खेती हुँदै आएका समथर फाँट मासेर प्लटिङ गर्दै घडेरी बिक्री गर्ने क्रम बढेको भन्दै नगरपालिकाले खेतीयोग्य जमिन प्लटिङ गर्न नदिने बताएको हो । तत्का...बाँकी

३ सय ५० प्रजातिका जडीबुटी भेटियो

 काभ्रेपलाञ्चोक जिल्लाको राष्ट्रिय तथा सामुदायिक वनमा भेटिएका ३ सय ५० प्रजातिका जडीबुटी भेटिएको छ। तीमध्ये १० प्रजातिका जडीबुटी मात्रै काभ्रेपलाञ्चोक जिल्ला वन कार्यालयले निकासीका लागि इजाजत दिइएकोे छ । महाभारत क्षेत्रको चौडापातेमा बनमा चिराइतो, तीतेपाती, मजिठो, पाखाबेद, बोझो, टिमुर, झ्याउ, लौठसल...बाँकी

वृद्ध मन्त्रीको गुनासो ‘मैले क्वाटर पाइन’

प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रीमण्डलको सबैभन्दा पाका सदस्य हुन् सुर्यमान गुरुङ । उनको जिम्मेवारीमा श्रम तथा रोजगार मन्त्रालय परेको छ । शुक्रबार सपथ लिएर कार्यभार सम्हालेका उनी आइतबार बिहान मन्त्रालयमा काम गर्ने मुड बनाएर पुगेका थिए । आइतबार उनले मन्त्रालयको कार्यक्षेत्र, महत्व र भइरहेको कार्...बाँकी

Prison crammed with inmates

The District Prison Section Ilam is overflowing with prisoners who are outstretching its full capacity. The prison – established initially as a rehabilitation center – has the capacity to hold 125 prisoners but currently in crammed with 268 prisoners. With double the number of prisoners than...बाँकी

अस्ताए पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी

पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार निधन भएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्वमन्त्री खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्युरो अस्पतालमा शनिबार राति १० : २० मा निधन भएको अस्पतालले जनाएको छ। शनिबार दिउँसो पिसाबमा समस्या देखिएपछि उनलाई अस...बाँकी

विश्वविद्यालयमा हमला, ७ विद्यार्थीसहित १५ को मृत्यु

बुधबार राति तालिवानहरुले १ विश्वविद्यालयमा हमला गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा भएको सो हमलामा पर्ने  विश्वविद्यालय अमेरिकीहरुद्वारा सञ्चालित हो । काबुलका प्रहरी प्रमुख अब्दुल रहमान रहिमीले सो हमला तालिवानहरुले गरेका र बुधबार साँझको आक्रमणपछि बिहीबार बिहानसम्ममा १५ जनाको ज्यान गएको बताए...बाँकी

संविधान कार्यान्वयन नगरी संशोधनको अर्थ छैन : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान गतिशील दस्तावेज भए पनि कार्यान्वयन नगरी संशोधन गर्नुको कुनै अर्थ नभएको बताएका  छन्  । बैंककस्थित बुमरुमगार्ड अस्पतालमा नियमित स्वास्थ्योपचारका लागि प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित प...बाँकी

दैनिक रक्तदान कार्यक्रम सञ्चालन

 नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ । ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो । रेडक्रसले यही भदौ १ गतेदेखि दैनिक रक्तदान अभियान सुरु गरेको जानकारी दिँदै शाखाका सभापति एवम् सोसाइटीका केन्द...बाँकी

Wrong to talk about constitution amendment in India: leader Bijukchhe

Chairman of Nepal Workers and Peasants Party (NWPP) Narayan Man Bijukchhe has said it is wrong for the government to discuss about amendment of the constitution by sending an emissary to India. Addressing the 25th Founding Day and Silver Jubilee Celebration of the Bhaktapur Development Association ...बाँकी