राजतन्त्र फर्कने–नफर्कने सर्वसाधारणलार्इ सोध्नोस् : पूर्वराजा ज्ञानेन्द्र
पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार ७०औं जन्मदिन मनाए । शुभकामना दिन उनका सयौं शुभेच्छुक निर्मलनिवास पुगे । गणतन्त्र नेपालका उपप्रधानमन्त्री कमल थापा समेत पूर्वराजालाई शुभकामना दिन लाइन लागेर निर्मल निवास पुगे ।
त्यही भीडमा सञ्चारकर्मी सविना कार्की पनि निर्मलनिवास पुगिन् । उनले पूर्वराजालाई ज...बाँकी







