देशैभर चन्द माओवादीको थाल जुलुस, नेपाल बन्दको तयारी
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले सोमबार देशभर थाल जुलुस प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै सो पार्टीले देशव्यापी थाल जुलुस प्रदर्शन गरेको हो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल अत्यन्तै नाजुक भएको भन्दै माओवादीले तिनै मागहरू अघि सारेर संघर्ष गर्दै आएको छ ...बाँकी








