छिन्नमस्ता मन्दिरमा राष्ट्रपतिको पूजापाठ
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार छिन्नमस्ता भगवती मन्दिरमा विशेष पूजापाठ गरेकी छन् । उनले मन्दिर परिसरमा रहेका शिव, नारायण तथा हनुमान मन्दिरमा पनि पूजाअर्चना गरिन् ।
सो अवसरमा राष्ट्रपतिद्वारा मन्दिरका पीठाधीश महाकान्त ठाकुरबाट टीका र प्रसाद समेत ग्रहण गरिन् । मन्दिरको पूजापछि राष्ट्रपति भण्ड...बाँकी







