१९ भाद्र, २०७३ |
संयुक्त राष्ट्रसङ्घका वरिष्ठ जलवायु अधिकारीद्वारा संयुक्त राज्य अमेरिका र चीनलाई पेरिसमा भएको अन्तर्राष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको भनी धन्यवाद ज्ञापन गरेका छन् ।
राष्ट्रसङ्घका वरिष्ठ जलवायु विशेषज्ञ प्याट्रिसिया स्पीनोसाले शनिबार एक विज्ञप्ति जारी गर्दै पेरिस सम्झौताले विश्वका हरेक देश र नागर...बाँकी
१९ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा अाइतबार बिहान ३ बजेदेखि नै ब्रतालु महिलाहरूको भीड लागेको छ ।
पानी पर्न थालेपछि पशुपति दर्शनका लागि लाइनमा बसेका महिलालाई लाइनमा बस्न मुस्किल भएकाे एक ब्रतालुले बताइन् । ब्रतालु महिलाहरूको लाइन पश्चिममा जयबागेश्वरी, दक्षिणमा तिलगङ्गा र उत्तरमा उमाकुण्ड...बाँकी
१८ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले आफूले माओवादी पार्टी परित्याग गरे पनि विचार नछाडेको दावी गरेका छन् । शनिबार राजधानीमा आयोजित ‘अविराम बाबुराम’ शीर्षकमा अनिल थापाद्वारा लिखित आफूबारेको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले भने– ‘जबसम्म मानिस रहिरहन्छ, विचारधाराको अन्त्य हुँदैन किनकि व...बाँकी
१८ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले उपभोक्तालार्इ मार पार्दै अाएका कालाबजारियाहरूका गोदाम तोडिदिने कार्यक्रम तय गरेको खबर प्राप्त भएको छ ।
सो पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले ‘गोदाम खोल’ अभियानका नाममा जनताका दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य अस...बाँकी
१८ भाद्र, २०७३ |
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिरहेको बताएका छन् । प्रजातान्त्रिक सम्बर्द्धन केन्द्रले शनिबार राजधानीमा आयोजना गरेको ‘नेपाल निर्माणमा प्रजातान्त्रिक समाजवादको आधार’ विषयक अन्तर्क्रियामा बोल्दै डा. महतले प्रजातान्त्रिक समाजवादका कारण ग्रामी...बाँकी
१८ भाद्र, २०७३ |
अनेरास्ववियु केन्द्रीय कमिटीले तीजको अवसरमा शनिबार राजधानीमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको छ । थापागाउँस्थित खेल मैदानमा भएको प्रतियोगितामा ६ समूहको सहभागिता रह्यो ।
नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, अनेरास्ववियु अनेरास्ववियु (क्रान्तिकारी) महिला तथा पुरुष गरी ६ समूहको सहभागिता रहेको हो ...बाँकी
१८ भाद्र, २०७३ |
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । उनले भने– “संविधान संशोधनजस्तो महत्वपूर्ण विषय राजनीतिक सहमतिमा गरिनुपर्छ, यसतर्फ वर्तमान सरकारले ध्यान दिएको हुनुपर्छ ।”
सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई शनिबार ...बाँकी
१८ भाद्र, २०७३ |
कल्पना पौडेल
वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहुँदा बिरामी तथा परिवारले कष्ट झेल्नु परेको छ ।
बुढेसकालमा लाग्ने रोग भएकाले बिरामी र परिवारलाई समस्यामा पार्ने गरेको छ । याे राेग पाँच प्रतिशतमा वृझाहरूमा देखिने चिकित्सक बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रति...बाँकी
१७ भाद्र, २०७३ |
स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुक्रबार डा. गोविन्द केसीसँग भेट गरी उनका माग र स्वास्थ्यक्षेत्र सुधारका विषयमा छलफल गरेका छन् । शिक्षण अस्पताल, महाराजगञ्ज पुगी मन्त्री थापाले डा. केसीसँग भेट गरेका हुन्।
भेटका क्रममा डा. केसीले आफूले उठाएका मागका विषयमा मन्त्रालयले के गरिरहेको छ भनी जिज्ञासा राख...बाँकी
१७ भाद्र, २०७३ |
त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग कीर्तिपुरका प्राध्यापकहरूले भाषाप्रयोक्ताका विषयलाई परिपत्रका नाममा लाद्ने प्रक्रियाप्रति असहमति जनाउँदै सम्बद्ध निकायलाई यसतर्फ तुरुन्त कदम चाल्न आग्रह गरेका छन् ।
नेपाली भाषाको लेख्य मानक प्रयोगलाई केही समयदेखि केही व्यक्ति र निकायबाट जबर्जस्ती भत्...बाँकी