१७ भाद्र, २०७३ |
दर्ता प्रमाणपत्र नभएकाले खुला रुपमा मासुको बिक्री वितरण गरेको जनाउँदै बालाजु मासु पसल र श्यामा मिटसप बालाजुलाई ३ दिनभित्र दर्ता गरी विभागमा आउन निर्देशन दिइएको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिएका छन् ।
बजार अनुगमनका क्रममा विभिन्न स्थानमा अनुगमन तीव्र बनाइएको छ । आपूर्त...बाँकी
१७ भाद्र, २०७३ |
यसपालिको तीजमा पैसावालहरूले पालो मिचेर पशुपतिनाथको दर्शन गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले यस वर्ष हरितालिका पर्वमा पशुपतिनाथ मन्दिरमा सशुल्क दर्शनको व्यवस्था खारेज गरिदिएकाले पैसावालहरूले पनि पालो बस्नैपर्ने भएको हो ।
मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि...बाँकी
१७ भाद्र, २०७३ |
गोकर्ण भण्डारी
दैनिक गुजारा चलाउँदै आएको आफ्नो थातथलो छाडेर जान कसैको मनले मानेन । यही थातथलो नछोड्दा छ्योत छ्योत गाउँका केहीलाई भने जिन्दगीले नै छाडेर गइदियो ।
माथिल्लो तामाकोसी आयोजानाको ड्यामसाईट भन्दा तल्लो क्षेत्रमा रहेको सो गाउँमा जीविकाका लागि तामाङ समुदाय बसोवास गर्दै आएका थिए । बुधबार राति करिव १० बजे ...बाँकी
१६ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिमा युवाहरुको भूमिका मुख्य हुने बताएका छन् । उनले पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार सम्पन्न सर्वसाधारणसँगको नियमित भेटघाटका क्रममा यस्तो बताएका हुन् ।
उनले नयाँ शक्तिले विकासमुखी राजनीति गर्न जनदबाबमार्फत चेतना अभिवृद्धि ग...बाँकी
१६ भाद्र, २०७३ |
स्वास्थ्यमन्त्री गगनकुमार थापाले वीर अस्पताललाई सबै जनताको अस्पताल बनाउनुपर्ने बताएका छन् । बिहीबार अस्पतालको निरीक्षण गर्दै उनले अस्पताल सबै वर्गका जनताको भएकाले सहज रुपमा गुणस्तरीय सेवा पाउने वातावरण बनाइराख्नुपर्नेमा जोड दिए ।
अस्पतालका सबै कर्मचारीलाई निर्देशन दिँदै मन्त्री थापाले भने– “सम्पूर्...बाँकी
१५ भाद्र, २०७३ |
नेपाल सरकारले संविधानसभाबाट नयाँ संविधान जारी भएको वर्षदिन पुगेको उपलक्ष्यमा हर्षोल्लासपूर्वक भव्य ढंगले ३ दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं संविधान दिवस मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा बसेको समारोह समितिको बैठले संविधानस...बाँकी
१४ भाद्र, २०७३ |
स्वास्थ्यमन्त्री गगनकुमार थापाले एक हप्ताभित्र कार्यतालिकासहितको सयदिने कार्ययोजना पेस गर्न मन्त्रालय मातहतका महाशाखाका प्रमुखलाई निर्देशन दिएका छन् ।
आज स्वास्थ्य सेवा विभाग टेकुमा विभिन्न महाशाखाका प्रमुखसँग भेट गरी उनले छोटो समयमा स्वास्थ्य क्षेत्रमा उपलब्धिमूलक काम गर्नुपर्ने भएकाले कार्ययोजना ...बाँकी
१४ भाद्र, २०७३ |
नेपाल विद्युत् प्राधिकरणले हालसम्म मुलुकभर तीन हजार ४११ ग्राहकको लाइन काटेको छ ।
लामो समयदेखि विद्युत् महसुल तिर्न अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म एक हजार ५९५ ग्राहकले महसुल बुझाएपछि लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विराटनगर ८०, काठम...बाँकी
१४ भाद्र, २०७३ |
काठमाडौँ, १४ भदौ
बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ ।
यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ ...बाँकी
१४ भाद्र, २०७३ |
काठमाडौँ, १४ भदौ
नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा ल्याउन विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको विभिन्न राजनीतिज्ञ एवम् साहित्यकारले बताएका छन् ।
बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा तथा निबन्ध विभाग र बिपी स्मृति ट्रस्टले संयुक्त रुपमा आज आयोजना गरेको कार्यक्र...बाँकी