newskoseli.Com

परिमार्जित हुँदैछ पत्रपत्रिका वर्गीकरण मापदण्ड

प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरण मापदण्ड परिमार्जन गर्ने भएको छ । वर्गीकरणलाई अझ व्यावहारिक, वस्तुनिष्ट, वैज्ञानिक र पारदर्शी बनाउन काउन्सिलअन्तर्गतको ‘वितरण सम्परीक्षण समिति’ ले सो मापदण्डको मस्यौदा परिमार्जनका लागि छलफल अगाडि बढाएको हो । सम्बन्धित क्षेत्रका विज्ञ र सङ्घसंस्थाको सुझ...बाँकी

विदेशी होइन, दलालहरु र कर्मचारीतन्त्र दोषी : बादल

नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा (बादल) ले देश अहिले बाह्य हस्तक्षेपको दलदलमा परेको उल्लेख गर्दै आफ्नो पार्टी राष्ट्रियताको मुद्धा निरूपण गर्ने या आत्मसमर्पण गर्ने विषयमा निर्णायक विन्दुमा आइपुगेको बताएका छन् । यसो हुनुमा विदेशी शक्तिहरु नभई यहाँकै दलालहरु र कर्मचारीतन्त्र दोषी रहेको स...बाँकी

बाबुरामले तोके ३ सहसंयोजकको जिम्मेवारी

नयाँ शक्तिले पार्टीका केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । भदौ १२ गतेको केन्द्रीय पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर एवं बाँडफाँडसम्बन्धी निर्णय गरेको हो । नयाँ जिम्मेवारी अनुसार संयोजक डा. बाबुराम भट्टराईले समग्र पार्टीको वैचारिक तथा राजनीतिक नेतृत्व गर्दै संगठनात्मक गतिविधिको अन...बाँकी

चुनाव नभए संवैधानिक सङ्कट : पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले डेढ वर्षभित्र ३ वटा चुनाव गर्न नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने र त्यसले देशमा संवैधानिक सङ्कट निम्तिने बताएका छन् । पार्टीको स्कुल विभागले युवासङ्घ पदाधिकारी तथा केन्द्रीय सदस्यलाई एक सातादेखि सञ्चालन गरेको प्रशिक्षणको समापनमा महासचिव पोखरेलले संविधान...बाँकी

तरुण दलको महाधिवेशन अन्याेलमा

नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न भएको १ महिना बित्न नपाउँदै नेपाली कांग्रेसको अर्को शक्तिशाली भ्रातृसंगठन नेपाल तरुण दलको महाधिवेशन भदौ २४, २५ र २६ मा आयोजना हुने बताइएको छ । यसैगरी ३ दिनका लागि तोकिएको नेविसंघको महाधिवेशन विवादकै कारण १२ दिनमा सम्पन्न भएको नेपाली कांग्रेसमा महाधिवेशन सुर...बाँकी

प्रचण्डको भारत भ्रमण : यस्तो छ दिल्लीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ३० भदौदेखि २ असोजसम्म औपचारिक रूपमा भारत भ्रमणमा जाने निश्चित भएको छ । प्रधानमन्त्रीको विशेष दूतका रूपमा २ देखि ७ भदौसम्म भारत भ्रमण गरेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले भ्रमणको मिति तय गरेका हुन् । हालसम्म कूटनीतिक च्यानलमार्फत तय भएअनुसार ३१ भदौमा प्रधानमन्त...बाँकी

कता, केमा व्यस्त छन् बादल ?

नेपाली माओवादी आन्दोलनको एउटा बहुचर्चित नाम हो– कमरेड बादल । रोल्पाका रामबहादुर थापालाई तत्कालीन नेकपा (मशाल) ले बादलका रुपमा चिनायो । त्यसपछि बनेको नेकपा (एकताकेन्द्र) ले उनको छवि झन् उजिल्यायो । र, दसवर्षे जनयुद्धले त बादललाई चर्चाको शिखरमै उभ्याइदियो । आमसञ्चारका माध्यममा होस् या सार्वजनिक जमघ...बाँकी

जानकारीविनै विवाहको तयारी : प्रहरीको शरणमा युवती

अाफ्नाे मञ्जुरीविनै विवाह हुन लागेकाे सुइँकाे पाएपछि एक युवती प्रहरीकाे शरणमा पुगेकी छन् । गैरीगाउँ–८, गाङकी १७ वर्षीया सुनिता परियारको परिवारले जबर्जस्ती विवाहको टुङ्गो लगाएको सुइँको पाएपछि उनी न्याय खोज्दै शनिबार साँझ जिल्ला प्रहरी कार्यालय पुगेकी हुन् । कक्षा ५ उत्तीर्ण गरेपछि आर्थिक अभावका कारण...बाँकी

अस्ताए पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी

पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको शनिबार निधन भएको छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा महिला तथा बालबालिका मन्त्री रहेका पूर्वमन्त्री खपाङ्गीको ७० वर्षको उमेरमा बाँसबारीस्थित न्युरो अस्पतालमा शनिबार राति १० : २० मा निधन भएको अस्पतालले जनाएको छ। शनिबार दिउँसो पिसाबमा समस्या देखिएपछि उनलाई अस...बाँकी

बारपाकलाई पर्यटकीय केन्द्र बनाउन पहल गरिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले २०७२ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलाई विश्वकै आकर्षक पर्यटकीयस्थल बनाउन पहल गरिने बताएका छन् । बारपाकका भूकम्प प्रभावितको प्रतिनिधिमण्डलसँग अाइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री दाहालले भने– “ऐतिहासिक गाउँ बार...बाँकी