९ भाद्र, २०७३ |
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउ...बाँकी
८ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
डा. बाबुराम भट्टराईको नेतृत्वमा हालै गठन भएको नयाँ शक्ति पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ । निर्वाचन आयोगले २०७३ भादौ ७ को मितिमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पत्र लेखी नयाँ शक्ति, पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएकोे जानकारी दिएको हो ।
आयोगको दल दर्ता किताबअनु...बाँकी
८ भाद्र, २०७३ |
म्यान्मारमा बुधबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। दिउँसो ४ बजेर १८ मिनेटमा गएको भूकम्प अमेरिकी भू-गर्व केन्द्रको मापन अनुसार ६.८ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौंसम्म आइपुगेको थियो।
उक्त भूकम्पको प्रभाव भारतको गुहावटी, कोलकत्ता, राँची र पटनालगायतका स्थानमा महसुस गरिएको छ। १२ घन्टाको अन्तरम...बाँकी
८ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
राजधानीको शंखमुलमा एक सोफा कारखानामा आगलागी हुँदा एक घाइते भएका छन्। बुधबार बिहान लागेको आगोमा मोहम्मद सवाज आलम घाइते भएका हुन् ।
उनको पाखुरा, अनुहारलगायत शरीरका विभिन्न भाग आगोले पोलेको छ। आगो निभाउने क्रममा उनी पोलिएका हुन् । मोहम्मद सवाज आलम सोफा कारखानाका मालिक समेत हुन्।
आगो निभाउन ५ दमकल...बाँकी
८ भाद्र, २०७३ |
प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सिंहदरबार प्रवेश गर्दा सत्ता कब्जा गर्ने सोचाइ नलिएको स्पष्ट पारेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा अनलाइन सञ्चार माध्यका सम्पादकहरूसँगको अन्तर्क्रियामा दाहालले भने– ‘नढाँटी भन्दा पहिलो पटक हामी सरकारकाे नेतृत्वमा आउँदा विद्रोहको सोचाइ थियो ।’
...बाँकी
७ भाद्र, २०७३ |
नेपाली कांग्रेसमा सवैभन्दा सर्वोच्च पद सभापति हो । त्यसैले पनि सभापति शक्तिशाली हुने नै भए । विगतका सभापतिको कार्यशैलीले पनि त्यही देखाउँथ्यो । अहिले त्यो पदमा छन् शेरबहादुर देउवा । देउवा नै संसदीय दलका नेता समेत हुन् ।
देउवाकै विशेष ‘गेम प्लान’ मा अहिले मुलुकमा माओवादी नेतृत्वको सरकार छ । तर, सर...बाँकी
७ भाद्र, २०७३ |
नेपाल विद्यार्थी सङ्घको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल हुने भएको छ ।
बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने नेविसङ्घको ११औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकमा स्ववियु निर्वाचनबारे छलफल गर्न लागिएको नवनि...बाँकी
७ भाद्र, २०७३ |
माेहनप्रसाद मैनाली
गत वर्षदेखि सञ्चालनमा आएको पूर्वी तराई जोड्ने बीपी राजमार्ग भएर चल्ने सार्वजनिक सवारी साधनहरुका लागि सरकारले भाडादर निर्धारण गरेको छ ।
उक्त राजमार्गमा मनपरी भाडा असुल हुँदै आएको पाइएपछि सरकारले भडा तय गरेको हो । काठमाडौंको कोटेश्वरबाट पूर्व तथा मध्यतराई र पहाडका जिल्लाका लागि दैनिक सयौं साना सार्...बाँकी
६ भाद्र, २०७३ |
नरेश के.सी.
तराईमा गर्मीको उखरमाउलो चढ्दै गएको छ । र, यही गर्मी छल्न राता साडीमा सजिएका नारीहरु ढवाहाको अल नेपाल एकाडेमीमा जम्मा भए ।
कार्यक्रम हो प्युठान–रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको दर खाने कार्यक्रमसहित तथा विशेष सांस्कृतिक प्रस्तुति, जहाँ प्युठानका दिदीबहिनीलाई नचाउन प्युठानी कलाकारहरु कम्मर कसे...बाँकी
६ भाद्र, २०७३ |
न्युजकोसेली संवाददाता
बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्ति नेपाल पार्टीले तत्काल तत्काल अञ्चल, जिल्ला, नगरपालिका र गाविस खारेज गर्न सरोकारवालाहरुसँग आग्रह गरेको छ ।
नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले सोमबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै त्यसो नगरिएसम्म प्रदेशहरुको विवाद नटुंगिने र त्यो नटुंग...बाँकी