मेलम्चीमा नयाँ ठेक्का : ३६ करोड नदिँदा २ अर्ब ५२ करोडको भार !
मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि सरकारले ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप २ अर्ब ५२ करोड रुपैयाँ थप भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।
अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी ३ प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषदले...बाँकी








