१० जेष्ठ, २०७६ |
विमलबहादुर विष्ट
जिल्लाका ९ वटा स्थानीय तहले डेढ वर्षको अवधिमा गाडी खरिदमा झन्डै ११ करोड रुपैयाँ खर्च गरेका छन् ।
स्थानीय तहको निर्वाचन भइसकेपछि २०७४ साउनदेखि २०७५ चैत महिनासम्मको अवधिमा १० करोड ९३ लाख ८६ हजार ८ सय २९ रुपैयाँ गाडी खरिदमा खर्च गरिएको छ । गाडी खरिदमा सबैभन्दा धेरै खर्च पूर्वीचौकी गाउँपालिकाले गरेको...बाँकी