ओलीलाई सत्तामा टिकिरहन के–कस्ता छन् चुनौती ?
सर्वोच्च अदालतको ‘फैसला’ ले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री खड्ग ओलीलाई प्रधानमन्त्री पदमा निरन्तरता पाउन भने निकै ठूलो चुनौती देखिएको छ । ओलीले संसदमा कुनै पनि बेला आफ्नो पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ ।
संसदका अबका बैठकमा आएका कुनै...बाँकी







