ओलीविरूद्ध अविश्वसको प्रस्ताव दर्ता गर्न यस्तो छ गृहकार्य
नेकपाको बहुमत (प्रचण्ड–माधव) पक्षले प्रधानमन्त्री खड्ग ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ । शुक्रबार संसदीय दलको बैठक राखेर सो पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता समेत चयन गरिसकेको छ ।
सो पक्षले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसदमा ...बाँकी








