२३ जेष्ठ, २०७६ |
आस्था केसी
त्यतिबेला म गुल्मीको एरिया सेक्रेटरीका रुपमा कार्यरत थिएँ । एक दिन पार्टी कामकै सिलसिलामा पश्चिम गुल्मीको अर्खावाङ जानुपर्ने भयो । त्यहाँ विशेष क्षेत्रबाट स्कुलिङ विभागमा कार्यरत छ जना कमरेडहरु आउनुभएको रहेछ । रोल्पा, रुकुम, सल्यान, प्युठान, दाङ, अर्घाखाँची, कपिलवस्तु र गुल्मी गरी आठ जिल्ला मिलाएर व...बाँकी
१९ जेष्ठ, २०७६ |
काशीराम शर्मा/रासस
वैदेशिक रोजगारीका लागि श्रीमानकै सहमतिमा साउदी अरब गएकी सीतापुर, बाँकेकी मीना थापा (नाम परिवर्तन) अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन् । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमानले नै उनलाई विदेश पठाएका थिए ।
विदेशमा उनले जेनतेन राम्रै कमाई गरिन् तर अहिले उनी श्...बाँकी
१२ जेष्ठ, २०७६ |
डोल्पास्थित फोक्सुण्डो तालको गहिराइको पुनर्मापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै सबभन्दा गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनर्मापन गर्न विज्ञ टोली त्यहाँ पुगेको हो ।
शे–फोक्सुन्डो गाउँपालिका– ८, रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोक...बाँकी
६ जेष्ठ, २०७६ |
न्युजकोसेली संवाददाता
सशस्त्र जनयुद्धरत तत्कालीन नेकपा (माओवादी) र त्यतिबेलाको राज्य पक्षबीच वृहत् शान्ति सम्झौता हुँदा र अस्थायी शिविरमा रहेका सशस्त्र माओवादी सेनाहरु पटक–पटक बहिर्गमित हुँदा अनेकौं विवाद, बहस र क्रिया–प्रतिक्रिया सतहमा आए ।
एउटा शिविरबाट ‘बालसैन्य’ भनिएर बहिर्गमित भएका लेनिन विष्ट शान्ति प्रक्रियाको ...बाँकी
२ जेष्ठ, २०७६ |
हेमबहादुर थापा मगर
४ जेठ, २०५० । चितवनको चर्को घाम । बिहानको करिव ११ बजे । माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गाँजिपुरसँग जोडिएको नारायणी नदीमा गएका थियौं ।
नदीमा माछा मारेर नै हामीले जीवन धान्नुपर्थ्यो । त्यसबेला नारायणीमा एकदमै धेरै माछा पाइन्थ्यो । छप्की जालमा माछा पर्दै थियो । म अरु साथीभन्दा अघि थिएँ । जाल ह...बाँकी
१८ बैशाख, २०७६ |
कालिका खड्का
“कलेजोको क्यान्सर भएको पुष्टि भएपछि माया मारिसकेका थियौं आमाको, धन्न आयुर्वेदिक औषधि खाएर ठीक हुनुभयो”, ६४ वर्षीया चित्रमाया खनालका छोरा लेखनाखले सुनाए ।
शान्तिडाँडा– ९, इलाम निवासी चित्रमायालाई ४ वर्षअघि कलेजोमा समस्या देखिएपछि क्यान्सरको आशङ्काले चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्...बाँकी
८ चैत्र, २०७५ |
शर्मिला पाठक/रासस
काठमाडौं महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । १२ र २९ वैशाख, २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले योजना विफल भएको हो ।
बागदरबार नभत्काउन माग गर्दै अदालतमा परेको रिट निवेदनमा मङ्गलबार न...बाँकी
५ चैत्र, २०७५ |
प्रभाषचन्द्र झा/रासस
कसरी सुरु भयो ‘होली’ पर्व ?
वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाका दिन होली मनाइन्छ । ‘विष्णुपुराण’ मा उल्लेख गरिए अनुसार, ‘दैत्यराज’ हिरण्यकश्यपुकी बहिनी ‘होलिका’ का नाममा यो पर्वको नामकरण भएको हो । ‘होलिका’ को दहन भएको खुशीमा प्रत्येक वर्ष यो पर्व मनाइने गरिएकाे छ ।
हिरण्यकश्यपुले आफ्नो राज्यमा ...बाँकी
२६ फाल्गुन, २०७५ |
जमुनावर्षा शर्मा/रासस
‘जहाँ जाँदा पनि म उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थें, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।’
तत्कालीन मन्त्री तथा नेकपा नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले निधन रवीन्द्रको निधन भएको १२औं दिन अधिकारीलाई सम्झँदै यसै भनिन् ।
‘जति हतार नै भए...बाँकी
२४ फाल्गुन, २०७५ |
भेषराज बस्नेत
कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् ।
कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झन्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायतका मुलुकमा बिक्री गर्न ...बाँकी