१२ भाद्र, २०७५ |
अमृता सुवेदी
महिलामाथि हुने घरेलु हिंसा, बलात्कार र बलात्कारपछि हत्याजस्ता समाचारले अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालहरु भरिएका छन् । यसरी पीडित हुने महिलाको सङ्ख्या बढिरहेको छ । यस्ता थुप्रै घटनाहरु दिनदिनै बहिर आइरहेका छन् ।
अझै पनि शारीरिक तथा मानसिक यातनाको शिकार बन्नु महिलाहरुको ‘नियति’ बन्ने गरेको छ ...बाँकी
११ भाद्र, २०७५ |
डिपी ढकाल
सन् २०१८ अगस्टको सुरुमा भेनेजुयलाको मुद्रा अवमूल्यनको उच्चतम् विन्दुमा पुग्यो । सञ्चार माध्यमहरुले त्यहाँ मुद्रा अवमूल्यन भई एक कप कफीको मूल्य नै दुई लाख पचास हजार बोलिभार पुगेको र अत्यावश्यक वस्तु खरिद गर्न झोलाभरि पैसा लैजानुपर्ने स्थिति बनेको समाचार प्रवाहित गरे ।
अन्तर्राष्ट्रिय वित्तीय संस्थ...बाँकी
२२ श्रावण, २०७५ |
डिपी ढकाल
समाजशास्त्रीय कोणबाट हेर्दा आजको नेपालको स्थिति अध्ययनयोग्य छ । अर्थतन्त्रको ‘चाबी’ दलाल–नोकरशाही वर्गको हातमा, राजनीतिको ‘चाबी’ कम्युनिस्टहरुको हातमा रहेको विचित्रको अर्थराजनीतिक अवस्थिति विद्यमान छ ।
मार्क्सवादी आँखाबाट हेर्दा आर्थिक आधार दलाल–नोकरशाही पुँजीपति वर्गको हातमा छ भने उपरिसंरचनाको ए...बाँकी
१६ श्रावण, २०७५ |
विनोद दाहाल
समाजमा विद्यमान विवेकहीन मानेवृत्तिकै कारण सर्वहारा वर्ग र महिलाहरु समाजको सबैभन्दा असुरक्षित र पीडित समूह बनेका छन् । सम्पत्ति सम्पूर्ण रुपले हत्याएका पुरुषहरुले यति ठूलो विजय हासिल गरेको अहमता पालेका छन् कि सम्पत्तिहीनहरुमाथि जे पनि गर्न सक्ने ‘अधिकार’ आफूमा रहेको ठानिरहेका छन् ।
शोषण, उत्पीडन,...बाँकी
१६ श्रावण, २०७५ |
निर्मल भट्टराई
नेकपाको अन्तरिम विधान र नियमावली कार्यान्वयनमा आएसँगै यसका मातहत कमिटीको सांगठानिक एकताले भर्खरै मात्र तीव्रता पाउन थालेको छ ।
केन्द्रीय कमिटिको गठन भए पनि प्रदेश, जिल्लालगायतका मातहत संरचना नबन्दा पार्टी सामान्य जीवनमा फर्कन सकेको छैन । विधान र नियमावलीले व्यवस्था गरेका केन्द्रीय विभागहरु नबन्दा...बाँकी
१२ श्रावण, २०७५ |
बलराम तिमल्सिना ‘विप्लव’
हामीमध्ये धेरैको दिमागमा संशोधनवाद खराब हो भन्ने सामान्य समझदारी त छ तर संशोधनवाद भनेको आफूलाई कम्युनिस्ट नभन्ने खुला पुँजीवादभन्दा अलिकति भने पनि ठीक हुन्छ भन्ने गहिरो भ्रम छ ।
आफूलाई कम्युनिस्ट भन्नेहरू जोसुकै हुन्, ती मार्क्सवादीहरूका नजिकका दाजुभाइहरू हुन् भन्नेजस्तो भ्रमले ठूलो काम गरेको छ ।...बाँकी
११ श्रावण, २०७५ |
डिपी ढकाल
स्थापनाको ६९औं वर्षपछि नेपालको कम्युनिस्ट आन्दोलन नेपालको राजनीतिको मूलधारका रुपमा स्थापित भएको छ । अहिले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड बहुमत छ ।
प्रतिपक्षीय आन्दोलनमा सधैं अब्बल रहेका कम्युनिस्टहरु सत्तापक्षीय हुँदा त्यति शक्तिशाली भएका छैनन्, ...बाँकी
१० श्रावण, २०७५ |
खेम थपलिया
कम्युनिस्ट आन्दोलनमा ‘जनवादी केन्द्रीयता’ सबैभन्दा बढी उच्चारणमा आउने पदावली हो । वैचारिक तथा सङ्गठनात्मक जीवनमा घगडान तथा अग्रज नेतृत्वले यसबारे स्कुलिङ पनि गर्दै आउनुभएको छ तर पनि यसको जीवन–व्यवहारमा सही किसिमले प्रयोग हुन सकेका छैन ।
कुरामा जनवाद तर काम–कारबाहीमा ‘अराजकता’, कुरामा केन्द्रीयता ...बाँकी
९ श्रावण, २०७५ |
डिपी ढकाल
काठमाडौंले नेपालमाथि झन्डै २५० वर्षभन्दा अगाडिदेखि शासन गर्दै आइरहेको छ । स्वयं काठमाडौंका आदिवासी, गरिबहरु र ‘काँठे’ हरु समेत काठमाडौंबाट शासित छन् ।
जब काठमाडौंका ‘एलिट’ हरुलाई काठमाडौंमै रहेका शासकहरुले ‘मूल्य’ नदिएको अनुभूति हुन्छ तब ‘एलिट’ हरु सडकमा आउने गरेका छन् । अहिले स्वास्थ्य क्षेत्रको...बाँकी
७ श्रावण, २०७५ |
डिपी ढकाल
नेपालको कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठका बारेमा नेपालका कम्युनिस्ट घटकहरूकै मूल्यांकन फरक–फरक रहँदै आएका छन् ।
२४ वर्षको उमेरमा नेकपाको संस्थापक तथा महासचिव बनेका पुष्पलाल दुई वर्ष पुग्दानपुग्दै महासचिव पदबाट हटाइए । पुष्पलाललाई नेतृत्वबाट हटाउनु नेपाली कम्...बाँकी