२६ कार्तिक, २०७३ |
प्रधानमन्त्री पुष्पकमल दाहालले अब छिट्टै संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरिने बताएका छन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री कार्यालयमा शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयन एवम् संशोधन अपरिहार्य भएको बताए ।
उनले भने– “त्यस नि...बाँकी
२६ कार्तिक, २०७३ |
केदारनाथ गौतम
मुलुकमा संविधान संशोधनको बहस उत्कर्षमा छ । र, संविधान संशोधनको मूल मुद्धा बनेको छ– अंगीकृत नागरिकता ।
राजतन्त्रात्मक संसदीय व्यवस्थाको खारेजीसँगै लागू भएको नेपालको अन्तरिम संविधान कार्यान्वयनमा आएसँगै त्यसलाई जलाएर सुरु भएको ‘मधेश आन्दोलन’ अहिलेको ‘नयाँ संविधान’ कार्यान्वयनका लागि समेत मुख्य चुनौ...बाँकी
२६ कार्तिक, २०७३ |
रोशन दाहाल
नेपाली प्रजातन्त्रको उषाकालका अविस्मरणीय व्यक्तित्व दिवानसिंहराईद्वारा लिखित उपन्यास 'रिकुटे'को नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्तरूपमा बिहीबार राजधानीमा लोकार्पण गरे ।
भोजपुरमा जन्मिएका राईको यसअघि ‘निर्दोष ह...बाँकी
२५ कार्तिक, २०७३ |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड जे. ट्रम्पलाई बधाई दिएका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गरी ट्रम्पलाई व्यक्तिगत र पार्टीका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै राष्...बाँकी
२५ कार्तिक, २०७३ |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै सर्वोच्च अदालतले मङ्सिर १६ गते पेसी चढाउने आदेश भएको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्ण इजलासले बिहीबार कार्कीको नियुक्तिको विषयको...बाँकी
२५ कार्तिक, २०७३ |
प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनद्वारा बिहीबार राजधानीमा आयोजित ‘नेपालमा वैज्ञानिक अन्वेषण : सम्भावना र चुनौती’ विषयको गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले विगतमा विज्ञानक...बाँकी
२२ कार्तिक, २०७३ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले सोमबार देशभर थाल जुलुस प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै सो पार्टीले देशव्यापी थाल जुलुस प्रदर्शन गरेको हो ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल अत्यन्तै नाजुक भएको भन्दै माओवादीले तिनै मागहरू अघि सारेर संघर्ष गर्दै आएको छ ...बाँकी
२२ कार्तिक, २०७३ |
सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले अन्नको उर्वर भूमिका रुपमा चिनिएको झापा र देशका अन्य भू–भागमा पनि पछिल्लो समयमा जग्गा प्लटिङले अन्न उत्पादनमा प्रभाव परेकोप्रति चिन्ता व्यक्त गरका छन् ।
माओवादी केन्द्र निकट व्यवसायीको सङ्गठन नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको प्रथम झापा जिल्ला भे...बाँकी
१८ कार्तिक, २०७३ |
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधानकाे रक्षा गर्नु सबैकाे दायित्व भएकाे उल्लेख गर्दै तराई–मधेस अलग्गै र पहाड अलग्गै हुनुपर्ने माग गलत भएको धारणा व्यक्त गरेका छन् ।
नेकपा (एमाले) प्रदेश नं. २ कमिटीद्वारा बिहीबार सो पार्टीको मिथिला भवन जनकपुरधामको परिसरमा आयोजित शुभकामना र चियापान...बाँकी
१८ कार्तिक, २०७३ |
भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपति क्षेत्रका घाटको पुनर्निर्माणमा सहयोग गर्ने चाहना व्यक्त गरेका छन् । पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उनले लेखेका छन् – “पशुपतिनाथ मन्दिर नेपाल र भारतका जनताका लागि समान...बाँकी