जहाँ पुग्यो त्यहीं ‘लभ’ गर्नेहरूले धोका दिए : केपी ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) ले आफूसँगको सहयात्रामा धोका दिएको बताएका छन् ।
संसदमा अविश्वासको प्रस्तावको छलफलपछि अध्यक्ष ओलीले साउन ९ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीले भने– “साथीहरु जहाँ पुग्यो त्यहीँ ‘लभ’ गर्दारहेछन्, मधेस...बाँकी








