१७ असार, २०७३ |
गएराति देखिको वर्षाका कारण आएको पहिरोमा पुरिएर आज बिहान दार्चुलामा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शुक्रबार बिहान घरमाथिबाट आएको पहिराले घर पुरिँदा मालिकार्जुन–८ भौतडी मुसेकाँडाकी वसन्ती धामी रहेकी छन् ।
यस्तै, सर्मोली–४ ...बाँकी
१६ असार, २०७३ |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पुर्याएकाे स्मरण गरेका छन् ।
जिपी कोइराला फाउन्डेसनले गिरीजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘नेपालक...बाँकी
१६ असार, २०७३ |
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ केन्द्रबिन्दु बनाएर २१ पटक भूकम्पका धक्का महसुस भएका छन् ।
भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार ती धक्काको केन्द्रबिन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किमी उत्तरपूर्व मयानामा रहेको छ । आज मात्रै बिहान ४ बजेर ३२ मिनेटमा ३.४ रिक्टरको पहिलो, ७ बजेर ८ मिनेटमा ३.८ रिक...बाँकी
१६ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
संघीय गठबन्धनलाई छुट्टै पत्र नपठाएको भन्दै संयोजक उपेन्द्र यादवले वार्तामा नजाने अडान राखेपछि सरकार र मोर्चाबीचको वार्ता असफल भएको छ ।
प्रधानमन्त्रीले दोस्रो पत्र पठाएको एकहप्ता बितिसक्दा पनि वार्ता हुन सकेको छैन । गठबन्धनले काठमाडौको खुलामञ्चमा अनसन जारी राखेको छ ।
गठबन्धनका संयोजक यादवले गठब...बाँकी
१६ असार, २०७३ |
न्युजकोसेली संवाददाता
गाउँमाथिको डाँडाबाट निरन्तर पहिरो झरेपछि उत्तरी गोरखाको केरौँजा–१ का ११३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन् ।
गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पु¥याएपछि गाउँले बुधबार दिउँसोदेखि टहरा छाडेर स्थानीय जङ्गलको खाली चौरमा बस्दै आएका छन् । गत वर्ष असार ११ र भदौ ५ म...बाँकी
१५ असार, २०७३ |
गोरखामा मानवअधिकार उलङ्घन र ज्यादतिका घटना बढेको पाइएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनवरी महिनादेखि जुनसम्म जिल्लामा भएका घटनाबारे अर्धवार्षिक समीक्षा गर्दै बलात्कार र बहुविवाहका घटना बढेको जनाएको छ ।
इन्सेक प्रतिनिधि नरहरि सापकोटाका अनुसार छ महिनाको अवधिमा १४ वटा घटना भएको र ती...बाँकी
१५ असार, २०७३ |
राष्ट्रपतिबाट बुधबार शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरण भएसँगै नेपालमा एसएलसी परीक्षाको ढोका सधैंका लागि बन्द भएको छ । र, एेनको प्रमाणिकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन...बाँकी
१५ असार, २०७३ |
काठमाडाैं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी बुधबार १३औं राष्ट्रिय धान दिवस मनाइयाे । ‘व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ खाद्यसङ्कट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न सुझाउँदै उक्त दिवस मनाइएको हो ।
कृषि विकास मन्त्र...बाँकी
१५ असार, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रमुख दलहरुबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीको प्रतिवद्धता नआएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा कांग्रेसका सांसदहरु उठे र प्रधानमन्त्रीको सम्बोधन प्रष्ट नभएको भन्दै विरोध गरेका थिए । सभामुख ओनसरी घर्तिको आग्रहपछि कांग्रेस सांसद...बाँकी
१४ असार, २०७३ |
व्यवस्थापिका–संसद्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको छ ।
भूकम्पपीडितलाई एकमुष्ट २ लाख अनुदान दिने विषयमा प्रमुख राजनीतिक दलबीच कुरा मिल्न नसकेपछि संसद्को बैठक स्थगन भएको हो । मंगलवार अपराह्न ३ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साँझ ५ः३० का लागि सारिएको थियो ।
संसद् सचिवा...बाँकी