newskoseli.Com

काठमाडौंमा ५७ सहित थप ३८१ मा कोरोना : २१३९० संक्रमित, १५१५६ डिस्चार्ज, ६० को मृत्यु (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २१,३९० पुगेको छ । यीमध्ये १५,१५६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र ६० जनाको मृत्यु भैसकेको छ भने ६,१७४ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङमा दि...बाँकी

नेकपाको अन्तर्कलह : ‘सहमतीय’ प्रयास बिफल, अब ‘बहुमतीय’ निर्णयबाट अघि बढ्ने

लामो समयदेखि केही बेर बस्दै र धेरै समय स्थगित हुँदै आएको सत्ताधारी नेकपाको स्थायी कमिटीको बैठक अझै अनिश्चित भएपछि अब सो पार्टी नयाँ मोडमा प्रवेश गर्ने भएको छ । अध्यक्षद्वय खड्ग ओली पुष्पकमल दाहालबीच चर्को अन्तर्द्वन्द्व चलेपछि दुई नेताबीच सहमति कायम गरेर मात्र बस्ने गरी स्थगित भएको बैठक लामो समयसम्म...बाँकी

सोमबारदेखि शुक्रबारसम्म भीषण वर्षा हुने, सर्तकता अपनाउन आग्रह !

मौसम पूर्वानुमान महाशाखाअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि पाँच दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना औंल्याउँदै सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ । न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब‍ सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रने सम्भावना देखिएकाले सोमबार रा...बाँकी

मंगलबार मध्यरातदेखि हट्यो १२० दिन लामो लकडाउन : अरू के–के कहिले खुल्ने ?

विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले ११ चैतदेखि जारी लकडाउन मंगलबार राति १२ बजेदेखि १२०औं दिन पूरा गरेर हटेको छ । मंगलबार (६ साउन) सकिएसँगै अन्त्य गर्ने निर्णय सोमबारको मन्त्रिपरिषदको बैठकले गरेको हो । सुरुमा ७ दिनका लागि जारी गरिएको लकडाउन पटक–पटक...बाँकी

तनावबीच ओली–प्रचण्ड छलफल : के–के भए कुराकानी ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आइतबार अपराह्न पनि छलफल भयो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा पार्टीभित्रका पछिल्ला घटनाक्रम तथा समसामयिक विषयमा कुराकानी भए पनि कुनै निष्कर्ष भने नि...बाँकी

कस्तो छ आ.व. २०७७/७८ को मौद्रिक नीति ? (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंङ्कले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत तय गरेको ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्यमा सहयोग पुग्ने गरी मौद्...बाँकी

ओली–प्रचण्ड–माधव वार्ता पनि असफल : नेकपा विभाजनको खतरा यथावत

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वत्रयबीच छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । सो पार्टीमा उत्कर्ष हासिल गरेको आन्तरिक विवादको समाधान खोज्न अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको छलफल समेत असफल भएप...बाँकी

मिलेन ओली–प्रचण्ड विवाद : समाधान खोज्ने प्रयासमा दोस्रो पुस्ता

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री खड्ग ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आपसी विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन् । एक सातादेखि लगातार चलेको अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले समाधान न...बाँकी

अकस्मात राष्ट्रपति–प्रधानमन्त्री र प्रधानमन्त्री–मन्त्रीहरुबीच छलफल : के–के भए कुराकानी ?

सत्ताधारी नेकपाको शीर्ष नेतृत्वतहमा निकै चर्को विवाद चलिरहेको, जारी स्थायी कमिटीको बैठकमा बोल्ने सबैजसो नेताहरूले खड्ग ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिइरहेको र दुई अध्यक्षबीच सघन छलफल गरी सहमतिको मार्ग पहिल्याउन भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक स्थगन गरिए...बाँकी

दुवै पद नछाड्न ओलीको अडान : नयाँ रणनीतिमा दाहाल–नेपाल

शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घन्टा बसे । बसाइ जति लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो, कुरा भने बाझिएर...बाँकी