newskoseli.Com

छैटौं संक्रमित पनि फेला : एकै विमानका ३ यात्रुमा कोरोना

नेपालमा कोरोनाभाइरस संक्रमित छैटौं बिरामी फेला परेकी छन् । दोहा (कतारको राजधानी) बाट नेपाल आएकी अर्की एक महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्...बाँकी

‘आस्थाका बन्दीलाई तत्काल रिहा गर, सीमामा अलपत्रलाई समुचित व्यवस्था गर’ : अध्यक्ष भण्डारी

हाल विश्वव्यापीरूपमा महामारीको रूप लिइरहेको कोरोनाभाइरस संक्रमणको जोखिम र आधारभूत मानवअधिकारलाई मनन गर्दै सम्पूर्ण राजबन्दीहरूको तत्काल रिहाइका निम्ति नेपालका मानवअधिकारकर्मी, राजनीतिक संघ–संस्था र जनताको तहबाट जोडदार माग भैरहेको छ । यद्यपि यति गम्भीर सवालमा पनि सत्ता र सत्ताधारीहरूले आश्चर्यजनक मौन...बाँकी

राष्ट्रपतिलाई झाँक्रीको झटारो : ‘विकसित मुलुकका नेपालीको चिन्ता नगरिबक्स्योस्, अलपत्र मजदुरबारे निर्देशन दिइयोस्’ !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति सांकेतिक झटारो हानेकी छन् । राष्ट्रपति भण्डारीले स्वदेशका मजदुर र निम्न वर्गका अलपत्र नेपाली तथा भारतबाट मजदुरी खोसिएर सीमामा अलपत्र परेकाहरुप्रति कुनै चासो नराखी अमेरिकामा र...बाँकी

ओम्नीसँगको स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध : ५ करोड धरौटी जफत

कोरोना महामारीको मौका छोपेर व्यापक घोटालाका साथ काम अघि बढाइएको भनिएको ओम्नी समूहसँगको मेडिकल सामग्री खरिद सम्झौता सरकारले रद्ध गरेको छ । ओम्नी समूहसँग भएको सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बुधबार दिउँसो दिएका हुन् । सो कम्पनीले पहिलो ट्...बाँकी

कोरोना महामारी, सरकारी कदम र जनताका समस्याबारे मोहन वैद्यकाे अपिल

कोरोना महामारीको सन्त्रास विश्वव्यापी बन्दै गएसँगै नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आएको छ । यसै विषयमा केन्द्रित रही सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले लकडाउन सुरु भएयता नै तीन पटक प्रेस विज्ञप्ति प्रेषित गर्दै जनता, सरकार र दलहरुलाई विभिन्न सुझाव दिइसकेका...बाँकी

इटाली, स्पेन, अमेरिका र फ्रान्सले उछिने चीनलाई : कहाँ कतिकाे मृत्यु र संक्रमण ? (पूरा तथ्यांक)

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस संक्रमण (कोभिड– १९) बाट मृत्युवरण गर्नेहरुको संख्यामा यसको उद्गमस्थल र पहिलो पीडित राष्ट्र चीनलाई इटाली, स्पेन, अमेरिका र फ्रान्सले उछिनेका छन् । बुधबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट इटालीमा १२,४२८, स्पेनमा ८,४६४, अमेरिकामा ४,०५५, फ्रान्समा ३,...बाँकी

‘स्थगित’ भन्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ खारेज : ६५ करोड झ्वाम, सचिवालय खारेज हुने

बडो चमकधमक र होहल्लाका साथ सन् २०२० थालनीका दिनदेखि सुरु गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित भएको छ । अघिल्लो पटक गुपचुप रुपमा अप्रिलसम्मका लागि मात्र स्थगित भएको भनिएको भ्रमण वर्ष अहिले भने ‘स्थगित’ पदावली प्रयोग गरेर औपचारिक रुपमा ‘खारेज’ नै गरिएको छ । चैत ९ को मन्त्रिपरिषदको निर्णयबाट नेपाल ...बाँकी

लकडाउन लम्बियो चैत २५ सम्म : बिजुलीमा २५% र खाद्यवस्तुमा १०% छुट

शनिबार साँझ सम्पन्न भएको मन्त्रिपरिषदको बैठकले हाल जारी लकडाउन २५ गते राति १२ बजेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोनाभाइरस (कोभिड( १९) को संक्रमण फैलन नदिन घोषणा गरिएको लकडाउन लम्ब्याउने निर्णय सरकारले गरेको हो । नेपालमा कोरोनाभाइरस संक्रमणको दोस्रो केस सोमबार (१० चैत) मा फेला परेलगत्तै सोसम्ब...बाँकी

अमेरिका बन्यो कोरोनाको केन्द्र : उछिन्यो चीन, इटालीसहित सबै राष्ट्रलाई

सन् २०१९ को अन्तिमतिर चीनमा देखापरेको र झन्डै दुई महिना चीनलाई मात्रै सताएको कोरोनाभाइरस प्रकोपको केन्द्रविन्दु अब अमेरिका सरेको छ । चीनमा नयाँ संक्रमितको संख्या ह्वात्तै घटेको र पुराना संक्रमितहरुमध्ये अधिकांशलाई निको भैरहेको वर्तमान सन्दर्भमा अमेरिका, इटाली, स्पेन, जर्मनी, इरान, फ्रान्स, स्विट्जरल...बाँकी

सरकारले लकडाउन गर्‍यो नेपाललाई (निर्णयकाे पूर्णपाठसहित)

सरकारले मंगलबारदेखि एक साताका लागि नेपाललाई लकडाउन गरिदिएको छ । सोमबार राजधानीमा एक नेपाली युवतीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि साँझ बसेको उपप्रधानमन्त्री इश्वर पाेखरेल नेतृत्वकाे कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । यी हुन् सरकारका निर्णयहरु– १. औषधि उपचार, खाद...बाँकी