२ महिला नै हुन् किमका हत्यारा : अदालत
उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेला भाइ किम जोङ नामको हत्यामा दुई महिला संलग्न भन्दै मलेसियाको अदालतले उनीहरू नै हत्यारा भएको बताएको छ ।
बुधबार कडा सुरक्षाका बीच अदालतले छलफल चलाउँदै आरोप प्रमाणित भएको खण्डमा उनीहरूलाई फाँसीको (झुन्ड्याएर मार्ने) सजाय दिने चेतावनी दिएको छ ।
दुई हप्त...बाँकी







