७ मंसिर, २०७५ |
शरद शर्मा
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाता अब ‘निःशुल्क वाइफार्इ क्षेत्र’ बन्ने भएको छ ।
त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफार्इ क्षेत्र’ घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र सूचना...बाँकी
२५ कार्तिक, २०७५ |
काठमाडौं, २५ कात्तिक ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल राहत शिक्षक संघर्ष समितिबीच २२ असोज, ०७५ मा तीनबुँदे सहमति भयो ।
सानोठिमीस्थित शिक्षा विभागमा भएको त्यो सहमतिबट शैक्षिक उपलब्धिका दृष्टिले सर्वाधिक निम्छरा बनेका सरकारी विद्यालयलाई झन् ध्वस्त पार्ने जोखिम बढेको छ । सरकार र राहत शिक्षकबीच भएको सहमतिमा ...बाँकी
३१ आश्विन, २०७५ |
बर्दिवास (महोत्तरी), ३१ असोज ।
जहाँ, जुन सन्दर्भको कार्यक्रममा पुग्यो, त्यही अनुसारका मौखिक आश्वासन दिँदै हिँड्ने विगतका सत्ताधारीहरुको चरित्र वर्तमान सरकारका जिम्मेवार मन्त्रीहरुले पनि दोहोर्याइरहेका छन् ।
यस्ता आश्वासन दिँदै हिँड्न हाम्रा मन्त्रीहरुलाई कुनै विचार–विमर्श, बहस–छलफल र अध्ययन–अनुसन्धानको आवश्यकता पर्दैन, बस्, न...बाँकी
२८ आश्विन, २०७५ |
नीरज गौतम
नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषय अध्ययनका लागि भर्ना भएकी छन् । ‘न्यायिक समितिको जिम्मेवारी निर्वाह गर्न कानुन जान्नैपर्ने भएकाले एलएलबी अध्ययनका लागि क्याम्पसमा भर्ना भएकी हुँ’– उनले भनिन् ।
उपप्रमुख मगर मात्र होइन, अन्य ‘जनप्रतिनिधि’ पनि एल...बाँकी
२१ आश्विन, २०७५ |
लहान, २१ असोज ।
लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि, लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।
दसैंको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा र प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्याल...बाँकी
२० आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् ।
त्यसैगरी २.४१ देखि २.८०...बाँकी
७ आश्विन, २०७५ |
नन्दलाल आचार्य
बेलाबखत प्रतिभासम्पन्न बालबालिका भेटिन्छन् । मात्र खोज्दै जानुपर्छ, वरपर धुले बाटोमा, धुलैसँग लट्पटिएका पनि हुन सक्छन्, कुटो–कोदालोसँग जुध्दै गरेका पनि भेटिन्छन् । अग्रजले वातावरण मात्र दिनुपर्छ, उनीहरू देवकोटा, वाग्नर र नाइटिङ्गेल बन्न सक्छन् । यस्तै प्रतिभा र सोचले युक्त एक छात्रा–चेलीको कुरा आजको...बाँकी
२८ भाद्र, २०७५ |
नवलपरासी, २८ भदौ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ गरेको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन छानविन समिति गठनको माग गरिएको छ ।
सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि हातपात र ‘दुर...बाँकी
२८ भाद्र, २०७५ |
काठमाडौं, २८ भदाै ।
नेपालमा समावेशिताको अवस्था अध्ययन गर्न भन्दै युएसएडसँग लिएको १३ करोड रुपैयाँले त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागमा खैलाबैला मच्चिएको छ ।
मानवशास्त्र केन्द्रीय विभागका प्राध्यापकले अनियमित तरिकाले प्रोजेक्ट चलाएर रकम हिनामिना गर्न खोजेको भन्दै विद्यार्थीले विरोध गरेका हुन् । यही...बाँकी
२२ भाद्र, २०७५ |
प्रकाश सिलवाल
कास्कीको पोखराबाट एक अभिभावकले गत साता शिक्षाविद् डा. मनप्रसाद वाग्लेलाई टेलिफोन गरी सोधे– ‘संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर मैले सकी–नसकी पैसा तिरेर छोरालाई निजी विद्यालयमा पढाएको छु, यसको उपचार के हुन्छ ?’
समाजवादउन्मूख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा रहनु न...बाँकी