१९ फाल्गुन, २०७५ |
काठमाडौं, १९ फागुन ।
ध्यान, योगका माध्यमबाट देशमा सात्त्विक शक्तिको विस्तार गरी पाँच वर्षभित्र नेपालमा वैदिक राष्ट्रको आधार तय पार्ने निष्कर्ष तीन दिनदेखि चलेको अन्तर्राष्ट्रिय वैदिक एवं आधुनिक विज्ञान महासम्मेलनले निकालेको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेसन, नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चर र महर्षि फाउन्डेसन फर ...बाँकी
१९ फाल्गुन, २०७५ |
बलेवा (बागलुङ), १९ फागुन ।
घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार भएका बडिगाड गाउँपालिका– १०, दर्लिङका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
दर्लिङ– ७, पात्ले, कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले शनिबार उनकै घरबाट पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा घर्तीले श्रीमती बालकुमारीलाई ग...बाँकी
१९ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
वरिष्ठ पत्रकार मुरारीप्रसाद गौतमको शनिबार राति ६९ वर्षको उमेरमा निधन भएको छ ।
मुटुसम्बन्धी रोगबाट पीडित ‘रहस्य’ साप्ताहिकका प्रकाशक–सम्पादक गौतमको उपचारकै क्रममा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो ।
नेपाल पत्रकार महासङ्घले आइतबार शोक–विज्ञप्ति प्रकाशित गर्दै पत्रकार गौतमको निधनप्रति...बाँकी
१९ फाल्गुन, २०७५ |
चिप्लेढुङ्गा (पोखरा), १९ फागुन ।
छोरेपाटनकी सोफिया खाती उमेरले बल्ल १८ पुगिन् । प्लस टुमा अध्ययनरत छिन् उनी । झपक्क गहनासहित साडीमा सजिएर ‘बेहुली’ बनेकी उनी केही लजाउँदै थिइन् ।
झपक्क गरगहना र रातो लेहङ्गासहित सोह्रशृङ्गारमा सजिएर उनी ‘दुलही’ बनेर त निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन ‘दुलहा’ चाहिँ आएनन् । आखिर किन ? ...बाँकी
१९ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।
ह्याम्स अस्पतालमा उपचाररत ८२ वर्षीय अधिकारीको शनिबार राति निधन भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अधिकारीको आइतबार अन्तिम संस्कार हुने भएको छ ।
अन्तिम श्रद्धाञ्जलि...बाँकी
१८ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कम्युनिस्ट आन्दोलनका एक पुराना नेता, हाल नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थिति अत्यन्तै गम्भीर बन्न पुगेको ह्याम्स अस्पतालले जनाएको छ ।
उनी उपचाररत यस अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै नेता अधिकारीलाई ‘बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको’ जनाए...बाँकी
१८ फाल्गुन, २०७५ |
भीष्मराज ओझा
मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र थप विश्वसनीय बनाउन शुक्रबारदेखि ‘मौसमी बेलुन’ को नियमित उडान सुरु गरिएको छ ।
मौसमी बेलुन त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको रेडियसन उडान केन्द्रबाट बिहान ५ः४५ बजे नियमित उडान सुरु गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा...बाँकी
१८ फाल्गुन, २०७५ |
बलेवा (बागलुङ), १८ फागुन ।
उपचारका क्रममा धौलागिरि अञ्चल अस्पतालमा निधन भएका निसिखोला गाउँपालिका– ७, राजकुत, मुदुङका ४५ वर्षीय लक्ष्मण विश्वकर्माको शव दुई दिनसम्म पनि उठाइएको छैन ।
उपचारका क्रममा धेरै टाढाबाट श्रीमतीसहित अञ्चल अस्पताल आएका विश्वकर्माको मृत्युपछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि शव लैजान समस्या भएको...बाँकी
१७ फाल्गुन, २०७५ |
नरेन्द्रसिंह कार्की
दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका– ३, राताकाठा क्षेत्रमा शुक्रबार राति ८ बजे जिप दुर्घटना भएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा ७ महिला, ३ पुरुष र १ बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन ।...बाँकी
१७ फाल्गुन, २०७५ |
न्युजकोसेली संवाददाता
हेलिकप्टर दुर्घटनामा भर्खरै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ‘वाईडबडी विमान खरिद प्रकरण’ मा कुनै पनि संलग्नता नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरी भएको चर्चाप्रति आपत्ति जनाएका छन् ।
‘केही तत्त्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मानमर्...बाँकी