६ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकको नेपाल कम्युनिस्ट पार्टीले असोज ७ गते आइतबार उपत्यका बन्दको आह्वान गरेको छ ।
सो पार्टीको उपत्यका विशेष ब्युरोका इन्चार्ज प्रज्वलद्वारा शुक्रबार प्रेषित विज्ञप्तिमा जनाइए अनुसार पक्राउ परेका सो पार्टीका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत प...बाँकी
५ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
भदौ १ देखि लागू भएको मुलुकी संहिताको विरोध गर्दै ‘आन्दोलन’ मा उत्रेका यातायात मजदुर र सरकारबीच ८ बुँदे सहमति भई उनीहरुको ‘आँदोलन फिर्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको वार्तापछि यातायात मजदुरहरु गाडी चलाउन तयार भएको जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक ल...बाँकी
५ आश्विन, २०७५ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले तोकेको प्रदेश सचिवको पद सो पार्टीका नेता मायाप्रसाद शर्मा ‘पारसमणि’ ले अस्वीकार गरेका छन् ।
बैठकले पूर्वमाओवादी नेता शर्मालाई प्रदेश– ६ (कर्णाली प्रदेश) को सचिव तोकेको थियो । सचिवको जिम्मेव...बाँकी
१ आश्विन, २०७५ |
रोल्पा, १ असोज ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई पनि प्रहरीले प्रक्राउ गरेको छ ।
रोल्पा नगरपालिका– १०, धवाङको साउनेपानीमा सो पार्टीले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उपस्थित रहेका सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । पार्टीको तीन महिने अभि...बाँकी
३० भाद्र, २०७५ |
रामबहादुर थापा/रासस
गलकोट नगरपालिका– १०, पाण्डवखानी, बागलुङमा घरको छानामुनी राखिएका मकैका झोताला । साउन–भदौमा मकैबाली भित्र्याइसकेपछि प्रायः सबैतिरका गाउँघरमा मकैलाई यसैगरी घरबाहिरै थन्क्याएर आवश्यकता अनुसार उपभोग र बेचबिखन गरिन्छ ।
...बाँकी
३० भाद्र, २०७५ |
काठमाडौं, २९ भदौ ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो भ्रमणका लागि युरोप प्रस्थान गरेका छन् ।
नेपाली जनसम्पर्क समिति पोर्चुगलको आयोजनामा १०५औं बीपी जयन्तीका अवसरमा हुन लागेको ‘नेपालको सङ्घीयता कार्यान्वयन : चुनौती र नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा भाग लिन उनी शुक्रबार साँझ युरो...बाँकी
३० भाद्र, २०७५ |
काठमाडौं, ३० भदौ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार दिउँसो चीनतर्फ प्रस्थान गरेका छन् ।
चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी...बाँकी
२९ भाद्र, २०७५ |
लहान, २९ भदौ ।
सिरहाको लहान नगरपालिका– १३, पक्कीटोलबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
सरकारविरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले भदौ २३ मा पक्राउ गरेका स्थानीय ग...बाँकी
२८ भाद्र, २०७५ |
नवलपरासी, २८ भदौ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ गरेको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन छानविन समिति गठनको माग गरिएको छ ।
सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि हातपात र ‘दुर...बाँकी
२७ भाद्र, २०७५ |
महोत्तरी, २७ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ ।
५ हजार रुपैयाँ घुस रकमसहित टोलीले बुधबार उनलाई रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबा...बाँकी