९ भाद्र, २०७५ |
लहान, ९ भदौ ।
दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका– १० की एकल महिला कारीदेवी यादवको शव माटोमुनि गाडिएको अवस्थामा शनिबार फेला परेको छ ।
सिरहाको नरहा गाउँपालिका– १ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवर...बाँकी
९ भाद्र, २०७५ |
काठमाडौं, ९ भदौ।
नेपाल पत्रकार महासंघले मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन, २०७४ का केही व्यवस्थाले अभिव्यक्ति र प्रेस स्वतन्त्रतामा असर पर्ने भएकाले ती व्यवस्थामा संशोधन र सुधार गर्नुपर्ने बताएको छ ।
महासंघको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको सम्पादकहरु, महासंका पू...बाँकी
९ भाद्र, २०७५ |
चितवन, ९ भदौ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा शनिबार बिहानै बस र ट्रक एकापसमा ठक्कर खाँदा २८ जना घाइते भएका छन् ।
दाङबाट काठामाडौं जाँदै गरेको ना ७ ख ७३३५ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे एकापसमा जुधेका थिए । बसमा रहेका यात्रुमध्ये घाइते २४ ...बाँकी
८ भाद्र, २०७५ |
काठमाडौं, ८ भदौ ।
आपूर्ति मन्त्रालय र मातहतका निकायले हालै गरेको बजार अनुगमनपछि कालीमाटी तरकारी बजारमा २० प्रतिशतसम्म तरकारीको मूल्य घटेको छ । सरकारले केही समयदेखि नियमित रुपमा गरेको बजार अनुगमनको प्रभावकारितास्वरुप बजारमा तरकारीको मूल्यमा कमी आएको दावी सम्बद्ध निकायले गरेको छ ।
पछिल्लो समय वाणिज्य, आपूर...बाँकी
८ भाद्र, २०७५ |
भीमदत्तनगर, ८ भदौ ।
कञ्चनपुरको महाकाली नगरपालिका– ६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झुण्डिएर शुक्रबार एकैसाथ आत्महत्या गरेका छन् ।
आफ्नै सुत्ने कोठामा झुन्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयबाट घट...बाँकी
७ भाद्र, २०७५ |
भीमदत्तनगर, ७ भदौ ।
जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ ५ बजेदेखि कञ्चनपुरमा कर्फ्यु आदेश जारी गरेको छ ।
१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण झन्–झन् रहस्यमय बन्दै गएपछि केही दिनदेखि जारी आन्दोलन ‘उग्र बनेको’ भन्दै स्थानीय प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम...बाँकी
५ भाद्र, २०७५ |
काठमाडौं, ५ भदाै ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार राजधानीको तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ‘ए–वान रेस्टुरेन्ट’ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको साथबाट चार राउन्ड गोली समेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वर...बाँकी
४ भाद्र, २०७५ |
काठमाडौं, ४ भदौ ।
काठमाडौं स्थानीय सरकारले सङ्कलन गर्न लागेको ढुवानी कर हटाउन उपत्यकामा ट्याङ्करमार्फत खानेपानी आपूर्ति गर्दै आएका विभिन्न सङ्घ–संस्थाले माग गरेका छन् ।
उद्यमीले व्यासायिक कर र आय कर सरकारलाई बुझाइरहेको अवस्थामा थप कर लगाउनु नपर्ने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी...बाँकी
१ भाद्र, २०७५ |
नवलपरासी, १ भदौ ।
पश्चिम नवलपरासीको सुनवलबाट एक साताअघि चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ ।
बा १५ च २१०४ नम्बरको गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नम्बर २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको पश्चिम नवलपरासी बर्दघाट नगरपालिका– ५, पालडाँडास्...बाँकी
३१ श्रावण, २०७५ |
काठमाडौं, ३१ साउन ।
काठमाडौं उपत्यकामा हुने गरेका सवारी दुर्घटनामध्ये धेरैजसो मोटरसाइकल र स्कुटर चालकको ज्यान जाने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४/७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १ सय ११ जनाको ज्यान गएको छ । सो अवधिमा १ सय ४७ पुरुष र ४७ महिलाको ज्यान गएको थियो ।
‘म...बाँकी