newskoseli.Com

हवल्दारकी पत्नीको शव भेटियो प्रहरी कार्यालयको क्यान्टिनमा

  जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टिनमा एक महिलाको शव भेटिएको छ । बिहीबार राति करिव १ बजेतिर जाजरकोटकी ३० वर्षीया कल्पनासिंह श्रेष्ठको शव जिल्ला क्यान्टिनभित्र झुन्डिएको अवस्थामा भेटिएको हो । कल्पना जाजरकोट घर भर्इ जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठक...बाँकी

१९ हजार निजामति कर्मचारी कार्बाहीमा पर्दै !

  १९ हजारभन्दा बढी सरकारी कर्मचारीलाई कार्बाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । गत आर्थिक वर्षभर सम्पत्ति विवरण नबुझाएका १९ हजारभन्दा बढी कर्मचारीलाई कार्बाहीको सिफारिस गर्दै केन्द्रले अख्तियार पठाएको हो । त्यसरी सम्पत्ति विवरण नबुझाई ...बाँकी

बालकृष्ण ढुंगेललाई माफीको तयारी, प्रतिगामीहरुको कोकोहोलो

  कर्तव्य ज्यान मुद्धाका नाममा जनयुद्धकालीन झुठा मुद्धामा फसाएर जेल सजाय भोग्न बाध्य पारिएका माओवादी नेता बालकष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ । डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस ग...बाँकी

प्रचण्डकी बुहारी बिनाको कति छ सम्पत्ति ? (विवरणसहित)

  दिवंगत प्रचण्डपुत्र प्रकाश दाहालकी श्रीमती अर्थात् नवगठित नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर नयाँ संविधान कार्यान्वयनको पहिलो जननिर्वाचित सरकारमा खानेपानी मन्त्री बनेकी छन् । खानेपानी मन्त्री मगरको सम्पत्ति विवरण बुधबा...बाँकी

ट्रिपरले स्कुटीलाई ठक्कर दिँदा घटनास्थलमै ३ को मृत्यु

अरनिको राजर्मागको साँगा–जगाती सडक खण्डअन्तर्गत पलाँसेमा बुधबार ट्रिपरले स्कुटीलाई ठक्कर दिँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ । बनेपाबाट काठमाडौंतर्फ आइरहेको बा ३ ख ६६७४ नम्बरको ट्रिपरले एकै दिशामा गुडिरहेको बा ५६ प १२२७ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार तीन जनाको मृत्यु भएको महानगरी...बाँकी

यस्ता छन् नेकपाको पहिलो बैठकका निर्णय : ४४१ केन्द्रीय कमिटीलाई पूर्णता

  एमाले–माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको पहिलो बैठक सम्पन्न भएको छ । सोमबार राजधानीमा सम्पन्न बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट ...बाँकी

केपी ओली बने संसदीय दलको नेता, केन्द्रीय सदस्य छान्न मापदण्ड बनाइँदै, मुख्यालय पनि टुंग्याइँदै

  बिहीबार मात्रै एमाले–माओवादी केन्द्र एकीकृत भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय एक–दुई दिनमै कार्यालयको टुङ्गो लगाउने भएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयहरू शुक्रबार अवलोकन भइसकेका छन् । नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठल...बाँकी

प्रकाशराज पाण्डेले चुमे सगरमाथा शिखर

  रामेछापका युवा प्रकाशराज पाण्डेले विश्व सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण सम्पन्न गरेका छन् । लिखु तामाकोसी गाउँपालिका– ७, तिल्पुङमा जन्मिएका पाण्डेले यसअघि विभिन्न हिमशिखरहरूको सफल आरोहण गरिसकेका छन् । २६ वर्षीय पाण्डेले यसअघि नै तीन पटक अग्ला शिखरहरुको आरोहण गरिसकेका छन् । ...बाँकी

को–को परे ४ पदाधिकारी, ९ सदस्यीय ‘हेडक्वार्टर’ र ४५ सदस्यीय स्थायी समितिमा ?

  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकताबद्ध भई नयाँ बनेको नेपाल कम्युनिस्ट पार्टीमा ४ पदाधिकारी, ९ सदस्यीय ‘हेडक्वार्टर’ र ४५ सदस्यीय कमिटी बनाइएको छ । केन्द्रीय कमिटीमा भने ४ सय ४१ जना रहेका छन् । सबैले बिहीबारै केन्द्रीय कमिटीको बैठकमा सहभागी भएर निर्णय पुस्तिकामा हस्ताक्षर गर्नुका स...बाँकी

एकता टुंगिएको संकेत : एमाले र माओवादी केन्द्रले सँगसँगै बोलाए आ–आफ्ना उच्च बैठक

  लामो समयदेखि एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रिया निष्कर्षविहीन भएर अन्यौल छाइरहेका बेला दुई पार्टीबीच तत्काल एकता गर्ने सहमति जुटेको छ । माओवादी केन्द्रसम्बद्ध उच्च स्रोतले न्युजकोसेलीलार्इ दिएको जानकारी अनुसार बिहीबार नै एमाले–माओवादी केन्द्रबीच एकताको औपचारिक घोषणा हुने सम्भावना...बाँकी