newskoseli.Com

२ किलो सुनसहित विमानस्थलबाट २ भारतीय पक्राउ

अवैध रूपमा नेपाल ल्याइएको दुई किलो सुन शुक्रबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरेको छ । दुबईबाट ल्याइएको दुई किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाकाबारे अनुन्धान भइरहेको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी प्रेम चन्दले जानकारी दिएका छन् ।...बाँकी

३३ केजी सुन ‘गायब’ प्रकरण : फेरि दोस्रो व्यक्तिको ज्यान गयो

तस्करीको ३३ किलो सुन ‘गायब’ पारिएको काण्डकै सिलसिलामा भरिया सनम शाक्य हत्याकाण्डको छानविनका लागि पक्राउ परेका नेपाल एयरलाइन्सका लोडरले प्रहरी हिरासतमै ‘आत्महत्या’ गरेका छन् । छानविन गर्न बनेको समितिले नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरी शुक...बाँकी

नयाँ आईजीपीद्वयले सम्हाले कार्यभार…

नवनियुक्त नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका प्रमुख शैलेन्द्र खनालले बुधबारै कार्यभार समालेका छन् । नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल र सशस्त्र प्रहरी बलका प्रमुख सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाएपछि सरकारले मंगलबार दुवै प्रहरी संगठनका नयाँ प्रमुख नियुक्त ...बाँकी

वैशाख ९ मा पनि एमाले–माओवादी केन्द्रबीच एकता नहुने !

पार्टी एकताको आधारभूत सहमति गरिसकेका एमाले–माओवादी केन्द्रबीच एकताको औपचारिक घोषणा गर्ने यसअघिका अनेकौं प्रयास सार्थक हुन नसकिरहेकै सन्दर्भमा वैशाख ९ गतेका लागि तोकिएको पछिल्लो मिति समेत त्यत्तिकै गुज्रने सम्भावना प्रबल बनेको छ । लेनिन जयन्ती एवं नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा वै...बाँकी

भाटभटेनी सुपर मार्केटमा आगलागी : चार घन्टापछि नियन्त्रण

भाटभटेनी सुपर मार्केटको बुटवलस्थित शाखामा आइतबार आगलागी भएको छ । बिहान ४ बजे सुरू भएको आगलागी ४ घन्टापछि ८ बजे मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयले जनाएको छ । बुटवल उपमहानगरपालिका– ८, सुख्खानगरमा रहेको भाटभटेनी सपुर मार्केटको पाँचौं तलाबाट आगलागी सुरू भएको हो । सुपरमार्केटमा इलोक्ट्रोनि...बाँकी

प्रधानमन्त्री ओलीले पाए पीएचडीको उपाधि…

शुक्रबारदेखि भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा मानार्थ विद्यावारिधिको उपाधि पाएका छन् । उत्तराखण्डको पन्तनगरस्थित ‘जीबी पन्त युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजी’ ले ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । विद्यावारिधिको उपाधि प्रदान गर्न आइतब...बाँकी

‘चिनीयाँ लगानीको नेपाली बिजुली’ भारतले नकिन्ने !

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन् । शुक्रबार इन्डियन एक्सप्रेसले चीनले नेपालमा जलविद्युत आयोजनाको बाँध बनाएमा यस्तो आयोजनाको बिजुली भारतले किन्न नसक्ने समाचार छापेको छ । इन्डियन एक्सप्रेसले...बाँकी

पुराना वाम नेताद्वय रेग्मी र भेटवालको निधन

नेपालका पुराना दुई वामनेताको यस साता निधन भएको छ । बिहीबार ललितपुरमा पुराना कम्युनिस्ट नेता कमलराज रेग्मीको ९२ वर्षको उमेरमा निधन भएको छ भने बुधबार काठमाडौंमा चितवनका पूर्वसांसद जागृतप्रसाद भेटवालको निधन भएको छ । लामो सदयदेखि क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवाल ०४८ र ०५१ मा चितवनबाट सांसद ...बाँकी

‘सेल्फी’ खिच्दा बलबहादुर पुगे प्रहरीको हिरासतमा…

‘सेल्फी’ खिँचेको ‘आरोप’ मा मलेशियामा एक नेपालीलाई त्यहाँको प्रसासनले हिरासतमा राखेर कानुनी कारबाही अघि बढाएको छ । रोजगारीको सिलसिलामा मलेशियाको क्वालालम्पुरस्थित सेरेम्बान– २ मा अवस्थित कार्कोसा आवासीय क्षेत्रमा लामो समयदेखि सुरक्षा गार्डको काम गर्दै आएका कोहलपुर, बाँकेका बलबहादुर शाहीले एक जना प...बाँकी

यस्तो छ प्रधानमन्त्री ओलीको भारत भ्रमणको कार्यतालिका

तीनदिने औपचारिक भारत भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान ९ बजे नयाँदिल्ली प्रस्थान गरेका छन् । आइतबार फर्कने प्रधानमन्त्री ओलीको तीनदिने भारत भ्रमणका कार्यसूची यसप्रकार छन्– २३ चैत  –बिहान ९ः ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने । –इन्दिरा गान्धी अन्तर्राष्ट...बाँकी