२८ फाल्गुन, २०७४ |
धनगढी, २८ फागुन ।
अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन् ।
नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले साेमबार साँझ उनीमाथि खुकुरी प्रहार गर्नुका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
प्र...बाँकी
२८ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन सोमबार अबेर विमानस्थल पुगे ।
बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएपछि उद्धार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् ।
यसैबीच युएस एयरको उक्त विमान दुर्घटनामा ३६ जनाको मृत्यु भए...बाँकी
२७ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा प्रतिनिधिसभाको बैठक सुरू भएको छ ।
आजको बैठकमा पहिलो पटक सभामुखको हैसियतमा माओवादी नेता कृष्णबहादुर महराले बैठकको अध्यक्षता र सञ्चालन गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको यसै बैठकबाट विश्वासको मत समेत हासिल गर्दैछन् ।
बैठकको प्रत्यक्ष...बाँकी
२१ फाल्गुन, २०७४ |
काठमाडौं, २१ फागुन ।
नियम विपरीत रानीपोखरीको पुनर्निर्माण गर्न खोजिएको आरोपसहित सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले फौजदारी मुद्दा दर्ता गरेको छ ।
महानगरीय प्रहरी कार्यालय टेकूमा दर्ता गरिएको नम्बर ३७१ को उजुरीमा भनिएको छ – 'कानुनविपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।'
सरकारी मुद्दासम्...बाँकी
२१ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित बैठक र पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले विभिन्न निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिको विज्ञप्तिको पूर्णपाठ यसप्रकार छः
नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारि...बाँकी
२० फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
निर्वाचन सम्पन्न भएको तीन महिनापछि प्रतिनिधिसभाका र राष्ट्रियसभाका सांसदहरूले छुट्टाछुट्टै सपथ लिएका छन् ।
प्रतिनिधिसभाका सदस्यहरुले ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट सपथ लिए भने राष्ट्रियसभाका सांसदहरुले तारादेवी भट्टबाट सपथ लिएका हुन् ।
प्रतिनिधिसभा सदस्यको सपथग्रहण अपराह्न चार बजेका लागि तय भए प...बाँकी
१९ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
शनिबार राजधानीमा आयोजित एमाले–माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा एमाले सांसद नवराज सिलवालको सहभागितालाई लिएर सबैजसो सञ्चार माध्यमहरुले समाचार प्रकाशन–प्रशारण गरे ।
नेपाल प्रहरीका पूर्व डीआईजी सिलवाल चर्चित आईजीपी नियुक्ति प्रकरणका एक पात्र समेत थिए । त्यसै सन्दर्भमा उनले स...बाँकी
१८ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
पार्टी एकताको अन्तिम कसरतमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले शनिबार संसदीय दलको संयुक्त बैठक डाकेका छन् ।
पार्टी एक हुने अवस्थामा पुगिसकेको सन्दर्भमा संसदीय गतिविधिमा समेत एकरूपता दिनका लागि सांसदहरूलार्इ प्रशिक्षण दिन संयुक्त बैठक बोलाइएको हो । सोमबारदेखि संसदको बैठक सुरु हुने भए...बाँकी
१७ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
राजधानीको थलीमा प्रहरीमाथि आक्रमण भएको छ ।
केही स्थानीय युवाले बुधवार साँझ प्रहरीमाथि आक्रमण गरेका हुन् ।
केही महिना अगाडि एक युवतीमाथि भएको जबर्जस्ती करणीका अभियुक्त सुजन ऐरी थलीमा लुकेर बसेको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । प्रहरी आएको थाहा पाउनासाथ पदम स्याङ्बोलगायतको टोलीले अभिय...बाँकी
१६ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
बुधबार अबेर प्रदेश– ३ को पनि मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि बुधबार दिउँसो प्रदेश– २ को मन्त्रिपरिषद विस्तार भएको थियो ।
प्रदेश– ३ मा एमालेबाट ३ र माओवादीबाट १ गरी ४ मन्त्री थपिएका छन् । एमालेबाट पोलिटब्युरो सदस्य अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण, कैलाश ढुंगेलले अर्थ तथा योजना, दा...बाँकी