newskoseli.Com

दुई सैनिकको ‘रहस्यमय’ मृत्यु

इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना मुख्यालयमा सोमबार दुई सैनिकको ‘रहस्यमय’ मृत्यु भएको छ । सोमबार साँझ पृतनाभित्रै रहेको पोखरीको डिलमा दुई सैनिक अर्धचेत अवस्थामा फेला परेको जानकारी नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले दिए । ‘उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्...बाँकी

पक्राउ परिन् नक्कली प्रहरी बनेर लाखौं ठग्ने कोपिला

नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको छ । सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौं ठगी गर्ने सिन्धुपाल्चोक घर भई बालाजु बस्ने कोपिला बोहरालाई सोमबार वृत्तले बालाजुबाट पक्राउ गरेको हो । वृत्तका प्रमुख विश्वराज खड्काका ...बाँकी

विमान दुर्घटना : बंगलादेश लगिँदै २३ शव…

गत हप्ता भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव बंगलादेश लगिँदैछ । बंगलादेशी वायुसेनाको विमान शव सोमबार उनीहरूको स्वदेश लान थालिएको हो । सोमबार बिहान उनीहरुलाई नमाज–ए–जनाजा (मुस्लिम धर्म अनुसारको अन्तिम श्रद्धाञ्जलि) दिएर स्वदेश लग्ने तयारी भएको नेपालस्थित बंगलादे...बाँकी

सरकार विस्तारको तयारी, एमालेबाट २ र माओवादी केन्द्रबाट १ मन्त्री थपिँदै

अझैसम्म मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको प्रदेश– ५ मा सोमबार सरकार विस्तारको तयारी हुँदै छ । मुख्यमन्त्रीले प्रदेश सरकारमा तीन जना मन्त्री थप्ने तयारी गरेका हुन् । यस पटक एमालेबाट दुई र माओवादी केन्द्रबाट एक गरी तीन मन्त्री थप्ने तयारी भइरहेको छ । एमालेबाट लिला गिरी र आरती पौडेललाई मन्त्री ब...बाँकी

पहिलो पटक महिला बनिन् सीआईएको निर्देशक

संसारभरि सञ्जाल भएको अमेरिकी जासुसी संस्था सीआईएको निर्देशकमा पहिलो पटक महिला नियुक्त भएकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सीआईएकी सहनिर्देशक जिना हास्पेललाई निर्देशकमा नियुक्त गरेका हुन् । ट्रम्पले मंगलबारै विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए । सीआईएका निवर्तमान निर्देशक म...बाँकी

घोडाघोडी नगरपालिका प्रमुखमाथि खुकुरी र गोली प्रहार

अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन् । नगरपालिकाको सुख्खड बजारस्थित उनकै निवासमा गएको अज्ञात समूहले साेमबार साँझ उनीमाथि खुकुरी प्रहार गर्नुका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । प्र...बाँकी

प्रधानमन्त्री विमानस्थलमा, ३६ जनाको मृत्यु भएको पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे जानकारी लिन सोमबार अबेर विमानस्थल पुगे । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएपछि उद्धार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल पुगेका हुन् । यसैबीच युएस एयरको उक्त विमान दुर्घटनामा ३६ जनाको मृत्यु भए...बाँकी

प्रतिनिधिसभा बैठक लाइभ : सभामुखको पहिलो दिन…

नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवनमा प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आजको बैठकमा पहिलो पटक सभामुखको हैसियतमा माओवादी नेता कृष्णबहादुर महराले बैठकको अध्यक्षता र सञ्चालन गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको यसै बैठकबाट विश्वासको मत समेत हासिल गर्दैछन् ।   बैठकको प्रत्यक्ष...बाँकी

रानीपोखरीको पुनर्निर्माणमा थपियो अर्को लफडा, जथाभावी गरेको आरोपसहित मुद्दा दर्ता

नियम विपरीत रानीपोखरीको पुनर्निर्माण गर्न खोजिएको आरोपसहित सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले फौजदारी मुद्दा दर्ता गरेको छ । महानगरीय प्रहरी कार्यालय टेकूमा दर्ता गरिएको नम्बर ३७१ को उजुरीमा भनिएको छ – 'कानुनविपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।' सरकारी मुद्दासम्...बाँकी

के–के निर्णय गर्‍यो नयाँ शक्तिले ? (विज्ञप्तिको पूर्णपाठ)

नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित बैठक र पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले विभिन्न निर्णय गरेको छ । बैठकपछि जारी विज्ञप्तिको विज्ञप्तिको पूर्णपाठ यसप्रकार छः नयाँ शक्ति पार्टी, नेपालको हालै लुम्बिनीमा सम्पन्न संघीय परिषद्को चौथो विस्तारि...बाँकी