१२ फाल्गुन, २०७४ |
रमेश लम्साल
सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ ।
सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध...बाँकी
१० फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
झन्डै ७ महिनादेखि जारी एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रियाले फागुन ७ मा आधारभूत स्वरूप लिएको छ । अझै दुवै पार्टी विघटन गरेर एउटै एकीकृत पार्टी घोषणा कहिले र कसरी हुन्छ भन्ने निश्चित भइसकेको छैन ।
पार्टी एकताका आधारभूत आधारहरूमा दुवै पार्टीका ८ शीर्ष नेताहरूले हस्ताक्षर गरिसकेकाले अब दुर्इ द...बाँकी
१० फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
बिहीबार दिउँसो सिरहाको लहान नगरपालिकास्थित मुख्य बजार क्षेत्रमा बम विस्फोट भएको छ ।
मारुती होटल अगाडि प्रेसर कुकर बम विस्फोट हुँदा लहान १ का ४५ वर्षीय अनिल अग्रवाल घाइते भएका छन् । टाउको र गर्धनमा चोट लागेका अग्रवालको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय लहानका ड...बाँकी
१० फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न माओवादी केन्द्रभित्रै आकांक्षीहरुको लर्को देखिएको छ ।
मन्त्री छनौट गर्ने मापदण्डबारे विवाद छैन तर मापदण्ड पूरा गरेकै आकांक्षी धेरै छन् । अझ चुस्त मन्त्रिमण्डल बन्ने र माओवादी केन्द्रका भागमा जम्मा ७ वटा मन्त्रालय पर्ने भएपछि मन्त्री छान्न सकस ...बाँकी
१० फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
एमाले–माओवादी केन्द्रबीच पार्टी एकताका लागि दस्तावेज तयार पार्न एमाले–माओवादीबीच गठित दुवै कार्यदलको संयुक्त बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी विधान र अन्तरिम राजनीतिक प्रतिवेदनको मस्यौदा तयार पार्ने कार्यदल तथा एकीकृत संगठनात्मक संरचनाबारे प्रस्ताव तयार पार्ने कार्यदलको सं...बाँकी
१० फाल्गुन, २०७४ |
काठमाडौं, १० फागुन ।
शक्तिको आडमा धन्दा चम्काउने उद्देश्यले नेतासँग नजिकिएका गुन्डाको शृंखलाबद्ध अवसान
एमाले नेता गौतम गृहमन्त्री भएकै बेला चरीको ‘इन्काउन्टर’
चरी उपनामले कुख्याति कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–...बाँकी
९ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
मंगलबारदेखि नै मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि बुधबार पनि मन्त्री थप्न सकेनन् ।
संघीय सरकार अर्थात् केन्द्रीय सरकारमा कुन–कुन र कतिवटा मन्त्रालय राख्ने अनि कुन–कुन पृष्ठभूमि अर्थात एमाले–माओवादी के...बाँकी
९ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तारको तयारी अन्तिम चरणमा पुर्याएका छन् । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकीकरणको सहमति भएलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारको प्रयार अघि बढाएका हुन् ।
बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको एमाले सचिव प्रदीप ज्ञवालीले बताएक...बाँकी
८ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना मंगलबार राजधानीबाट पक्राउ परेकी छन् ।
प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको नागरिकता कीर्ते भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शनमा उत्रिएका दर्शना सहित १४ प्रदर्शनकारीलार्इ प्रहरीले पक्राउ गर्दा नेतृ दर्शना पनि प्रहरीको नियन्त्रणमा प...बाँकी
८ फाल्गुन, २०७४ |
न्युजकोसेली संवाददाता
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सातबुँदे सहमति भएको भोलिपल्टै उक्त सहमतिको एउटा बुँदा कार्यान्वयन हुन नसक्ने देखिएको छ ।
एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा राख्ने सहमति भए पनि सो नामको पार्टी निर्वाचन आयोगमा पहिले नै दर्ता भइसकेकाले सहमति कार्यान्वयन हुन नसक्ने ...बाँकी