२० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सत्तारुढ नेकपाको केन्द्रीय सचिवालयको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘आत्मालोचना’ गरेका छन् ।
सोही बैठकले वैशाख २५ मा पार्टीको स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । बैठकले ‘उपयुक्त समयमा’ वामदेव गौतमलाई प्रतिन...बाँकी
१९ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालभित्र कोरोनाभाइरस (काेभिड– १९) संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देही र बाँकेमा गरी दुई संक्रमित पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय युवक र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुवैको अवस्था सामा...बाँकी
१८ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
त्रिवेणी गाउँपालिका– ७, रोल्पामा बिहीबार बम विष्फोट हुँदा चार बालबालिकाको ज्यान गएको छ ।
बाख्रा चराएर घर फर्कने क्रममा बेबारिसे बम खेलाउँदा अकस्मात विष्फोट भई चार बालबालिकाको मृत्यु भएको बताइएकाे छ । घटनाको जानकारी पाएलगत्तै घटस्थलमा होलेरी र जुँगारबाट प्रहरी टोली पठाइएको प्रदेश– ५ प्रहरी कार्याल...बाँकी
१७ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस संक्रमणको डरले राजधानीका कतिपय घरबेटीले डेरावालहरुलाई अप्ठ्यारोमा पारेका, दुर्व्यवहार गरेका र लकडाउनकै बीच कोठाबाट निकालिदिएका समेत केही समाचार प्रकाशमा आए । तर, राजधानीमै यस्ता मनकारी घरबेटी पनि भेटिए, जसले आफूकहाँ डेरा बस्ने प्रत्येक परिवारलाई एक–एक बोरा चामल उपलब्ध गराए ।
राजधानीको...बाँकी
१६ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट र छलफल सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो भएको दुई अध्यक्षबीचको छलफलपछि दुई अध्यक्षबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच करिव एक घन्टा च...बाँकी
१२ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
बागलुङ नगरपालिका– ४, कुँडुलेकी १९ वर्षीया अंशु सापकोटा पनि कोरोनाभाइरस जितेर शुक्रबार राति डिस्चार्ज भएकी छन् । बेल्जियमबाट चैत ४ मा नेपाल आएकी सापकोटाको चैत १२ मा स्वाब संकलन गरी काठमाडौं ल्याएर परीक्षण गर्दा चैत १५ मा कोरोनाभाइरस पोजिटिभ पुष्टि भएको थियो ।
अस्पतालमा एक महिना लामो आइसोलेसन बसाइप...बाँकी
१२ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
सोमबार अकस्मात जारी गरिएका दुई विवादास्पद अध्यादेशको सत्ताधारी पार्टी नेकपाभित्र र बाहिर चौतर्फी विरोध भएपछि अन्ततः सरकारले शुक्रबार ती अध्यादेश खारेज गर्ने निर्णय लिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुवै अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।...बाँकी
१२ बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दिउँसो ११ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । पार्टीभित्र सल्लाह नै नगरी सोमबारको मन्त्रिपरिषदबाट सिफरिस गरेर राष्ट्रपतिद्वारा तत्काल जारी गरिएका दुई अध्यादेशको पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि शुक्रबार अर्को बैठक बोलाइएको हो ।
मंगलबार र बुधबार प्रधा...बाँकी
१० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
बुधबार थप तीन जनामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबारै थप दुई जना संक्रमित निको भएर फर्किएका छन् । अब कोरोना संक्रमण निको हुनेको संख्या सात पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जना...बाँकी
१० बैशाख, २०७७ |
न्युजकोसेली संवाददाता
ललितपुरको सुनाकोठीबाट मंगलबार ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउन उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ज्ञानेन्द्रले कसरी लकडाउन उल्लंघन गरे वा उनका कुन क्रियाकलापका कारण लकडाउन उल्लंघन भयो भन्नेबारे सरकार र प्रहरीले केही खुलाएका छैनन् । तर, लकडाउन उल्लंघन...बाँकी