बङ्गलादेशीद्वारा काठमाडौंमा आफ्नै साथीको हत्या
राजधानीको सोल्टीमोडस्थित होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा एक बङ्गलादेशीले आफ्नै साथीको हत्या गरेको खुलेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार सँगै आएका दुला मियाँले मोहिद्दिन अहमदको हत्या गरेको खुलेको हो । ढिलो सूचना प्राप्त हुँदा हत्या गर्ने व्यक्ति भने नाका पार गरेर फरार भैसकेका छन्...बाँकी








