२५ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएर सो पार्टीका नेता–कार्यकर्ता एवं उक्त पार्टीप्रति सदभाव–सहानुभूति राख्ने सबै जनसंगठनका नेता–कार्यकर्ता समेतलाई भेट्नासाथ गिरफ्तार गर्दै आएको सरकारले शनिबार राजधानीबाट सांस्कृतिक योद्धा खेम थपलियालाई गिरफ्तार गरेको छ ।
...बाँकी
२५ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
चोरी मुद्दामा थुनामा रहेका दुई थुनुवा महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट ‘भागेका’ छन् । ‘ह्याक–स’ को ब्लेडले झ्यालका डन्डी काटेर शनिबार बिहान चार थुनुवा हिरासतभित्रबाट भागेको जानकारी महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले दिएका हुन् ।
भागेका चार थुनुवामध्ये दुई जनालाई ...बाँकी
२४ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– १, नैनादेवी टोलका खगेन्द्र बम भन्ने खगेन्द्रबहादुर रजवार, चुरे गाउँपालिकाका भोजबहादुर बम, धनगढी उपमहानगरपालिका– ३ का पल्लभराज भट्ट र महोत्तरी जिल्ला बर्दिवास नगरपालिकाका गोकुलबहाद...बाँकी
२४ श्रावण, २०७६ |
सर्जना कार्की/रासस
दस वर्षसम्म नेपालमा चलेको सशस्त्र जनयुद्धका क्रममा तत्कालीन माओवादीले धेरै ठाउँमा विद्यालय, सहिदगेट, चौतारा, विद्युतगृहलगायतका भौतिक संरचना निर्माण गरेको थियो । निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् ।
यिनैमध्येको एक उदाहरण हो रुकुम पूर्वको सिस्ने गाउँपालिका– २, छिपखोला (साविक प्वा...बाँकी
२४ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग दुई कराेड रुपैयाँ माग्दै नदिए छोरीकाे ज्यान लिने धम्की दिएका एक अभियुक्तमाथि प्रहरीले राजधानीको स्वयम्भूमा गोली चलाएको छ ।
पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको स्वयम्भु क्षेत्रमा शुक्रबार दिउँसो गोली चलाएको हो । अभियुक्तलाई नियन्...बाँकी
२३ श्रावण, २०७६ |
वि.सं. २०७१ मा सुर्खेतका बौद्ध धर्मावलम्बीहरु बुद्धजयन्तीको अवसरमा बुद्धमूर्ति प्रतिस्थापना गर्ने योजनामा थिए । काँक्रेबिहारलाई संरक्षित क्षेत्रका रुपमा संरक्षण गर्दै आएका हिन्दू समुदाय बौद्ध विशेषको सम्पदा गराउन तयार भएनन् ।
पुरातत्त्व विभागले पुनर्निर्माणको योजना सञ्चालन गरिरहेका बेला बुद्धमूर्...बाँकी
२३ श्रावण, २०७६ |
पर्यटकीयस्थल काँक्रेबिहारको अज्ञात समूहले पछिल्लो समय लगातार तोडफोड गर्दै आएको छ । वीरेन्द्रनगर– ९, लाटीकोइलीस्थित पुरातात्त्विक स्थल काँक्रेबिहारको पुनर्निर्माण अन्तिम चरणमा पुगेका बेला रातको समयमा लगातार अज्ञात समूहको निशानामा परेको हो ।
शनिबार, आइतबार र सोमबार राति बिहारको तोडफोड गरिएको स्थानी...बाँकी
२२ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
राजधानीको बालुवाटारस्थित नेपालको एक चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘सुविसु’ को कार्यालयमा बुधबार दिउँसो लागेको आगो निकै बेरपछि नियन्त्रणमा आयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर तथा ललितपुरका वारूणयन्त्रहरू परिचालन गरिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीए...बाँकी
२२ श्रावण, २०७६ |
२०७२ वैशाख १२ र २९ मा आएका विनाशकारी भूकम्पले थिलोथिलो भएका नेपाल र नेपाली जनतामाथि अपराधपूर्ण भारतीय नाकाबन्दी थाेपर्ने हर्कतमा निर्णायक भूमिका खेलेकी र नेपाली जनताका तर्फबाट ‘नाकाबन्दीकी नायिका’ काे उपमा पाएकी तत्कालीन भारतीय विदेशमन्त्री ६७ वर्षीया सुष्मा स्वराजको मंगलबार राति अल इन्डिया इन्स्टिच...बाँकी
२२ श्रावण, २०७६ |
रासस
पत्रकार शालिकराम पुडासैनीको मृत्यु ‘आत्महत्या दुरुत्साहन’ बाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनक...बाँकी