५ आश्विन, २०७६ |
न्युजकोसेली संवाददाता
डेंगुको प्रकोपबाट देश आक्रान्त भइरहेका बेला फेरि डेंगुजस्तै लक्षण मिल्दोजुल्दो भएको स्क्रब टाइफसको समेत संक्रमण बढ्न थालेको छ । अहिले नेपालका ६३ जिल्लामा स्क्रब टाइफस फैलिसकेको बताइएको छ ।
कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागि कैलालीको धनगढीस्थित माया ...बाँकी