newskoseli.Com

यस्ती देखिइन् ‘धोबी’ बनेकी दीपिका

बाजिरावो मस्तानीमा योद्धा राजकुमारी र ट्रिपल एक्समा बोल्ड भूमिकामा देखिएकी बलिउड अभिनेत्री दिपीका पादुकोणले अहिले सबैलाई चकित बनाउने भएकी छन्।
सन्जयलीला बन्सालीको नयाँ फिल्म ‘पद्मावती’ मा दिपीकाको भूमिकाका कारण उनी अहिले चर्चामा छन्। यो फिल्मका लागि उनको ‘लुक टेस्ट’ गरिएको तस्बिर सार्वजनिक भएसँगै सबै अचम्म परेका छन्। यसमा उनले एक धोबीको भूमिका निभाउनेछिन्। उनको लुक्सबारे अन्य कुरा भने हाल सार्वजनिक भइसकेका छैनन्।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर