NewsKoseli.Com

सलमानले आमिरलार्इ भने आर्इ हेट यु

सुल्तान राम्रो कि दंगल रु यहि प्रश्न सबैले सोधी रहेका हुन्छन् । तर अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन् :- आज मेरो सम्पुर्ण परिवारले फिल्म दंगाल हेरेर फिल्म सुल्तान भन्दा पनि दंगाल धेरै राम्रो रहेको प्रतिक्रिया बताए ।

यति मात्र नभएर सलमानले भनेका छन् कि आमिर लाई मेरो निजि जिवनमा धेरै नै मन् पराउछु तर काम को हिसाबले हेर्नु पर्दा म एकदमै घ्रिणा गर्छुु। फिल्म दंगाल लाई आमिर खानले २ बर्ष लगाएर रिलिज गरेका छन् भने यहि क्रममा सलमान खानले बिचमा फिल्म सुल्तान लिएर आए जसले गर्दा उक्त दुई फिल्म को तुलना पनि गरियो । सुल्तान को यो बर्ष को हिट फिल्म रह्यो जसको कारणले पनि फिल्म दंगल हिट हुने कुरा आमिरले दाबि गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर