newskoseli.Com

सलमानले आमिरलाई भने– ‘आई हेट यु’

MUMBAI :Bollywood Actor’s Salman Khan during the Launch ‘Being Human’ Gold coins association with Gitanjali jewellery house for the gift of forth coming festive season in Mumbai.The proceeds of the sales will support the underprivileged.NaiDunia Photo by Girish Srivastav /16.09.09

सुल्तान राम्रो कि दंगल ? यही प्रश्न सबैले सोधिरहेका हुन्छन् । तर, अहिले यसको जवाफ सलमान खानले दिएका छन् । सलमान खानले ट्विटरमा लेखेका छन्- आज मेरो सम्पूर्ण परिवारले फिल्म दंगल हेरेर फिल्म सुल्तानभन्दा दंगल धेरै राम्रो रहेको प्रतिक्रिया दिए ।

यति मात्र नभएर सलमानले भनेका छन् कि आमिरलाई मेरो निजी जीवनमा धेरै नै मन पराउँछु तर कामको हिसाबले हेर्नुपर्दा म एकदमै घृणा गर्छुु । फिल्म दंगाललाई आमिर खानले २ वर्ष लगाएर रिलिज गरेका छन् भने यही क्रममा सलमान खानले बीचमा फिल्म सुल्तान लिएर आए जसले गर्दा उक्त दुई फिल्म को तुलना पनि गरियो । सुल्तान को यो वर्ष को हिट फिल्म रह्यो जसको कारणले पनि फिल्म दंगल हिट हुने दावी आमिरले गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर