newskoseli.Com

बंगलादेश प्रहरीको कारबाहीमा ९ जना मारिए

बंगलादेशमा प्रहरीको कारबाहीमा परी ९ जना संदिग्धहरुको ज्यान गएको छ । बंगलादेशको कल्याणपुरमा हालै भएकोे बम विस्फोटको घटनापछि प्रहरीले छापा मार्ने क्रममा उनीहरु मारिएका हुन् ।

बंगलादेशमा पछिल्लो समय लेखक र ब्लगरहरु निशानामा पर्न थालेपछि प्रहरीले ब्यापक छापा मारेको छ । पछिल्लो समय राजधानी ढाकामा गरिएको बिस्फोटमा २० जना विदेशी पर्यटक मारिएका थिए । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर