newskoseli.Com

पेट्रोल बम प्रहारबाट भारतीय मन्त्री गम्भीर घाइते

भारतीय राज्य पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसेनमाथि अज्ञात व्यक्तिले पेट्रोल बम प्रहार गरेका छन् । गम्भीर घाइते भएका उनलाई मुर्सिदावाद मेडिकल कलेजमा भर्ना गरी उपचार भैरहेको छ ।

पश्चिम बंगाल राज्यअन्तर्गत पर्ने मुर्सिदावाद जिल्लास्थित निमटिटा स्टेसनबाट कोलकाता जाने रेल चढ्दै गर्दा हुसेनमाथि बम प्रहार भएको खबर भारतीय सञ्चार माध्यमहरुले सम्प्रेषित गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर