newskoseli.Com

मञ्जु ज्ञवालीको चित्रकथा ‘भँगेरा र जेरी’ सार्वजनिक

बाल साहित्यकार मञ्जु ज्ञवालीद्वारा लेखिएको बाल चित्रकथा ‘भँगेरा र जेरी’ सार्वजनिक भएको छ । कवि लेखनाथ ज्ञवालीको छैटाैं स्मृति दिवसको अवसरमा  कवि लेखनाथ ज्ञवाली प्रतिष्ठानले अायोजना गरेको  कार्यक्रममा मंगलबार प्रज्ञा भवनमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनको किताब सार्वजनिक गरेका हुन् ।
विवेक सिर्जनशीलले बजारमा ल्याएको किताबका सम्पादक विनय कसजु हुन् । उक्त कार्यक्रममा स्रस्ट शशी पन्थीलाइ सम्मान गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर