newskoseli.Com

इटालियन सरकारद्वारा नेपाली पर्यटन व्यवसायी शेर्पा सम्मानित

Consul General of Italy, Damiano Grancovigh, honours tourism entrepreneur Nima Nuru sherpa (left) with the “Knight of the Order of the Star of Italy” award in Kathmandu, on Tuesday, August 9, 2016. Photo: Rajan Pokhrel

नेपाल वायु सेवा निगम सञ्चालक समितिका सदस्य समेत रहेका चो यू ट्रेकिङका प्रबन्ध निर्देशक निमानुरु शेर्पालाई इटालियन सरकारले सम्मान गरेको छ ।

दुई देशबीचको सम्बन्ध स्थापित गर्नको लागि खेलेको महत्वपूर्ण भूमिकाको कदर गर्दै शेर्पालाई सो सम्मान प्रदान गरेको हो । मंगलबार राजधानीमा आयोजना गरेको एक विशेष कार्यक्रममा उनलाई इटालीका राष्ट्रपतिद्वारा हस्ताक्षेरित ‘नाइट अफ् द अर्डर अफ् द स्टार अफ् इटाली’ अवार्ड प्रदान गरिएको हो ।

शेर्पालाई महावाणिज्यदुत डामिआनो फ्रान्कोभिघले सम्मान हस्तान्तरण गरेका थिए । शेर्पा विगत २ दशकदेखि पर्वतीय पर्यटनमा कृयाशील छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर